123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:11 AM
0
२०७०-०२-३० 
फिल्मी अपडेट्,काठ्माण्डौ 

के सधै एस्तै बानी रहने हो त नेपाली चलचित्रकर्मिहरुको  ?

नेपाली चलचित्रकर्मी र कलाकारहरु आफ्नो स्टारडमको ख्याल राख्दैनन भन्दा फरक नपर्ला । चलचिरको कुनै बिशेस कार्यक्रम होस या कुनै पत्रकार सम्मेलन नै किन नहोश उनिहरु स्टारडमको ख्याल गर्दैनन । सार्बजनिक स्थलामा देखिने कलाकारहरु कुन देशमा बढी छन भन्दा निर्धक्क नेपाल भन्दिए गलत नहुने बाताबरण बनिसकेको छ नेपालमा ।

अब मुख्य कुरा तर्फ आउँ नेपालि  चलचित्रकर्मीहरु आफुलाई कुनै पनि सार्बजानिक ठाउँहरुमा प्रेजेन्ट गर्न जान्दैनन् । चाहे त्यो चलचित्रको प्रिमियरमा किन नहोश चाहे दर्शक सामु नै किन नहोश चाहे कुनै बिशेस कार्यक्रममा नै किन नहोश ।
कुरा जोडछौ बुधबारको पत्रकार सम्मेलनको , काय्रकमका लागि एक बजे आउन अनुरोध गरिएको  काय्रकमका प्रमुख अतिथि करिब ३० मिनेट ढिलो आएका थिए ।
ढिलो आएपनि कार्यक्रम भने तेस्को आधा घण्टा पछि मात्र सुरु गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि बनेर आएका अतिथिहरु कार्यकम सुरु भयपछि बल्ल एक आर्कासंग कुरा गर्न सुरु गरे , कार्यक्रम सुरु भैसकेको पनि थाहा नभएको जस्तो देखिन्थियो प्रमुख अतिथिहरुको त्यहाँको ब्यबहार हेर्दा ।
उदघोषकले कार्यक्रम चलाईरहद निर्देशक समाजको अधक्ष्य दिनेश डि सी र निर्माता संघका महासचिब केशब भट्टराई एक आर्कासंग कुरा गर्दै थिए ड्यासमा नै बसेर , तेस्तै अर्का तर्फ प्राबिधिक संघका अधक्ष्य मनोज केशी नायिका सुमिना घिमिरे संग टाँसिएर फोटो खिचाउन मस्त भएका थिए एकै छिनमा नायिका घिमिरेले पछि खिचौला भनेपछी अधक्ष्य के सीले कार्यक्रममा ध्यान दिएका थिए ।
केहि तबिर हामीले कैद गरेका छौ यो बिग्रिएको तस्बिरहरु हुन् 

उपस्थितको तिन दर्जन अतिथिको भन्दा ड्यासमा बसेका प्रमुख अतिथिको हल्ला बढी थियो ।  निर्देशक दिनेश डि शीले भने अधक्ष्य पदमा रहेको र कुन दर्जामा उक्त कार्यक्रममा आएको पनि बिर्सिएका थिए जस्तो महसुस भएको थियो किनकि उनि कार्यक्रम सुरु भए देखि हातमा मोबाइल लिएर मोबाईलमा नै बेस्त थिए , र बेला बखतमा साइट टल्कमा पनि बेस्त थिए ।
उता उपस्थित पत्रकारहरु क्यामेरामा राम्रो फोटो कैद नभएको दुखेसो बेक्त गर्दै थिए ।
यी येस्ता हर्कत जहिले पनि जुनै सुकै कार्यक्रमा पनि हुने गर्दछ , समयको ख्याल नगर्ने त झन् बानि नै परिसकेको छ नेपालि चलचित्रकर्मीहरुलाई । सिमितमा एस्तो देख्न सकिन्छ सबैमा भने कमि छन् ।

आफु काहाँ छु र कुन माहोलमा छु भन्ने कुराको आफुलाई ख्याल हुनु पर्ने हो दर्जनौ मान्छेको अगाडी जिम्मवार निकाएको हेड भएर प्रमुखअथितिको  सम्मान पाएको बेला स्टेजमा बसेर कहिले मोबाइल चलाउने ,कहिले बिना टपिक कुरा गर्ने . कहिले आफ़ुसगैको मान्छे संग अँगालो मार्दै मजाक गर्ने ,कहिले अगाडी मिडियाको क्यामेरा हुँदा हुँदै पनि हातले कहिले नाक कहिले कान कॊट्याउने गरेको द्रिस्य क्यामेरामा कैद हुँदा आफ्नो छबि काहाँ पुग्छ किन नसोचेको होलान ।

के सधै एस्तै बनी रहने हो त नेपाली चलचित्रकर्मिहरु "गैर जिम्मेवार" ?
कि आफ्नो पदको पनि ख्याल गर्ने हो ?
बेलैमा सोच्नुहोला अरुको कार्यक्रममा प्रमुख अतिथि बनेर अरुको कार्यक्रम सफल बनाउनेकि हल्ला गरेर आफ्नो पद बिर्षने ?


0 comments: