123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:27 PM
0
२०७०-०२-१८
फिल्मी अपडेट्, धरान

 चलचित्र महोत्सव २०७० धरान"थप अपडेट  [Photo News]
चलचित्रकर्मीहरुको माहानचाड भनिएको चलचित्र  महोत्सब धरानको बिधिबद उदघाटन भएको छ । चर्चित हास्य कलाकार द्वय मदन कृष्ण श्रेस्ठ र हरी बश आचार्यले पानसमा बत्ती बालेर महोत्सबको समूउदघाटन गर्नु भएको हो ।

धरानको डिपोट उच्च माबिको खैल मैदानमा हजरौ दर्शकहाँरुको उपस्थितिमा कार्यक्रमको उदघाटन गरिएको थियो ।

बिहान कारीब ११ बजेबाट सुरु गरिएको प्रभात फेरी सगै सुरु भएको प्रभात फेरी स्कुल मैदानमा पुगेर कार्यक्रममा सामेल भएको थियो ।

बरीस्ट देखी सबै खाले कलाकारहरुलाई रिक्सामा सबार गराई धरानको परिक्रमा गराईएको थियो । महजोडी लगायत नायक जिवन लुइटेल , राज बल्लब कोईराला ,मानब सुबेदी लगायतका कलाकारहरु लाई रिक्सामा राखी नगर परिक्रामा गराईएको थियो ।


उदघाटन पछी कार्यक्रमलाई औपचारिक रुपमा सुरुवात गर्दै बिभिन्न चलचित्रकर्मिहरुलाई सम्मान दिएको थियो ।निर्देशक दिपक श्रेष्ठ ,आकाश अधिकारि,सुरज सुब्बा नाल्बो र प्रमेस सुब्बा लाई सम्मान गरिएको थियो । तेस्तै साहाशिक काम गरे बापत सगरमाथाको सफल आरोहण गरेर आएका नायक र नायिका क्रमश अर्जुन कार्की र निशा अधिकारिलाई सम्मन पत्र प्रदान गरिएको थियो । सम्मान हुने सबैलाई कार्यक्रमका प्रमुख अथिती द्वोय महजोडिले सम्मान पत्र तथा खादा लगाई दिनुभएको थियो ।

कार्यक्रम साँझको कारीब ७ बजे सम्म चलेको थियो । एकोहोरो रुपमा अनौपचारिक कार्यक्रम अघी बढेकोले दर्शकहरुले खल्लो पनि लागेको बताए ।

नाँच पछी गित मात्र गाएर गायकहरुले दर्शकलाई भिजाउन भने सकेकन दर्शकहरुले हास्य कलाकार दिपक राज गिरी र दिपा श्री निरौलाको कमेडी हेर्न तड्पेको बताय  । धरान १५ कि कल्पना बि कले फिल्मी अपडेट संग कुरा गर्दै भनिन "नायिका रेखा थापाले रिएलमा नांचेको हेर्न मन लागेर हेर्न आयको अरुले गित मात्र गाएर २ घण्टा बिताए ,मलाई त खासै राम्रो लागेन ।"

 



तिन धरानमा सम्पन्न हुने महोत्सब सफल पार्न कलाकार , चलचित्र प्राबिधिक ,चलचित्र निर्माता ,चलचित्र पत्रकार लगायतका करिब २०० चलचित्रधार्मि एतिहाशिक नगरी धरान आएका थिए ।

0 comments: