२०७०-०२-२४
FRIDAY FILM RELEASE : तीन चलचित्रहरुको घमाशान
फ़्राईडे फिल्म रिलिजमा आज सुक्रबार बाट ३ चलचित्रहरु प्रदर्शनमा आएका छन् ।
चलचित्र "नेपथ्य" ,"सुपारी" र "दृष्टिकोण" यी ३ चलचित्रहरु उपत्तेका भित्र र उपत्तेका बाहिर गरेर प्रदशनमा आएका छन ।

"सुपारी"
प्रचारप्रसारमा सुस्त देखिएको यो चलचित्र पनि आजबाट प्रदर्शनमा आएको छ ।
राकुमारी शाहीको निर्माणमा शिव घिमिरेले निर्देशन गरेको यस चलचित्रमा गजित बिष्ट र झरना थापाको मुख्य भुमिका रहेको छ । साथै चलचित्रमा रमेश शाही, सपना केसी, शरण डंगोल, विकेश शाही लगायतका कलाकारको पनि अभिनय हेर्न पाईने छ ।

"नेपथ्य"
ड्रिम वर्क फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र पनि आज बाट प्रदर्शनमा आएको छ ।
प्रत्येक मानिसको कुनै न कुनै सपना हुन्छ र सपना साकार गर्नका लागी मानिसले विभिन्न खालको संघर्ष गर्नुपर्छ भन्ने थिममा आधारित रहेर निर्माण गरिएको यस चलचित्र लाईइ रामराजा दाहालले निर्देशन गरेका हुन् ।

नायिकाको रुपमा सोना तिमिल्सिनाले अभिनय गरेको यो फिल्ममा शुष्मा कार्कीलाई आईटम गर्लको रूपमा देख्न सकिन्छ ।
सुवाससिंह बस्न्यातको लेखन रहेको फिल्ममा संगीत मानव सुवेदीले दिएका छन् भने छायाँकन सुसन प्रजापतिले गरेका हुन् ।
विल्शन विक्रम राई,आदित्य बुढाथोकी ,रेम बिक ,मानव सुवेदी ,सोना तिम्सिना लगायतकाले अभिनय गरेको यस चलचित्र उपर धेरैले आश गरेका छन् ।
"दृष्टिकोण"
सामाजिक प्रेमकथामा आधारित चलचित्र ‘दृष्टिकोण’मा जीवन जिउने आ–आफ्नै शैली र कला हुन्छ, आफ्नै गतिमा जिन्दगी बाँचिएको हुन्छ, समाज र त्यहि समाजमा बाँचिरहेका अनि त्यहि मान्छेले हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छ । यीनै बिषयलाई चलचित्रमा फरक तरिकाले उठाइएको र मनोरञ्जनपूर्ण भएकाले सफल हुनेमा निर्देशक घिमिरे विश्वस्त छन् । मञ्जुमिता फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माण एल ।लामा, ममता गजमेर र राजु धामीले गरेका हुन् ।

कुनाल, हिमानी, ममता गजमेर, भारती घिमिरे, मदन भुजेल, प्रतिमा, ललिता गोले लगायतका कलाकारको अभिनय रहेको चलचित्रको लेखक स्वयं घिमिरे रहेका छन् ।
चर्चित संगितकार बि.बि. अनुरागीको संगित रहेको सो चलचित्रिमा घिमिरे र युवा गितकार सुमन श्रापितले गित रचना गरेका छन् ।
चलचित्र आज बाट प्रदर्शनमा आएको छ ।
फिल्मी अपडेट ,काठ्माण्डौ

0 comments:
Post a Comment