123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:10 AM
0
२०७०-०२-१८
फिल्मी अपडेट्, धरान

महोत्सब सफल पार्न कलाकारहरुको जम्बो टोली धरान आयो / अनुहार भने सिमित देखियो
 
"चलचित्र महोत्सव २०७० धरान" सफल पार्न कलाकार लगायत पत्रकारहरुको जम्बो टोलि सुक्रबार धरान पुगेको छ ।

जेठ १८ , १९ र २० गते धरानमा सम्पन्न हुने महोत्सब सफल पार्न कलाकार , चलचित्र प्राबिधिक ,चलचित्र निर्माता ,चलचित्र पत्रकार लगायतका करिब २०० चलचित्रधार्मि एतिहाशिक नगरी धरान आएका छन् । नायिका सुमिना घिमिरे , निता ढुंगाना ,सुष्मा कार्की ,आशिषमा नकर्मी ,नायक सोहित मानन्धर ,एस राज , राज बल्लभ कोईराला ,मानब सुबेदी ,नायक निर्माता तथा अभिनेता सुनिल रावल ,गोबिन्द शाही ,निर्माता कबिता श्रेष्ठ , निर्देशक राम राजा दाहाल , एम एस अग्रज , पत्रकार बिजय आवाज , जीवन पराजुली ,दिनेश सिटौला ,सुनिल भट्ट ,बि पी शर्मा ,सचित खड्का लगायतका साथै वितरक तथा हल संचालकहरु पनि टोलिमा समाबेश रहेका थिए । टोलि सुक्रबार बिहान ७ बजे काठमाण्डौ बाट बसमा यात्रा गर्दै सुक्रबार राति १ १:३० बजे धरान आईपुगेको हो । 

धरानको स्थानिय संस्था "अनाम समुह" संयोजक रहेको यस महोत्सवको लागि बिकाश बोर्डले १५ लाख रुपैया बजेट छट्याएको छ । बिकाश बोर्डले अनाम समूहलाइ १० लाख बजेट छुट्याउने जिम्मा बिकाश बोर्डले लगाएको छ । बिकाश बोर्डले चलचित्र महोत्सवको सम्पूर्ण भैसकेको बताएको छ ।

यस्तै बिकास बोर्डले आयोजना गरेको यस महोत्सवलाइ सफल पार्नको लागि  बिकाश बोर्डका बोर्ड सदस्य निलहरी काफ्ले बिगत केहि दिन देखि धरानमा नै रहेका छन सुक्रबार आएको टोलीलाई उनले स्वागत गरेका थिए ।

0 comments: