123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:07 PM
0
२०७०-००२-१६
फिल्मी अपडेट्,काठ्माण्डौ

"होस्टल"को फस्ट लुक प्रीमिएर / गित मात्र ३ पटक प्ले गरियो 
चलचित्र "सायद: को सफलता सगै अर्को चलचित्र बनाउन अघी सरेका निर्माता सुनिल रावलको दोश्रो प्रोजेक्ट "होस्टल्" ले राजधानीमा बिहिबार एक कार्यक्रमका बीच चलचित्रको फस्ट लुक सार्बजानिक गरेको छ । चलचित्र होस्टलमा अहिलेको युवा पुस्ताको कथा समावेश गरि निर्माण गरिएको छ र यो चलचित्र "होस्टल" ले दर्शकहरुको मन जित्नेमा बिस्वस्त देखिन्छन निर्माण पक्ष ।

दुर्गिस फिल्म्सका लागि निर्माता सुनिल रावलको निर्माण गरेको यस चलचित्रको बिहिबार राजधानीमा प्रोमो, पोस्टर, र एउटा गित पनि सार्बजानिक गरिएको थियो ।
कार्यक्रममा स्वप्निल शर्माको शब्द तथा संगीतमा हेम लामाको स्वरमा रहेको ‘तु तुरुरु ...’ बोलको गीत सार्बजानिक गरिएको थियो। सार्बजानिक गरिएको गित उपस्थित सबैले मन पराएकोले सो गित ३ पटक सम्म प्ले गरिएको थियो ।

तेस्तै चलचित्र "होस्टल्" को पोस्टर नेपाल चलचित्र बिकाश बोर्डका अधक्ष्य धर्मेन्द्र  मर्बैता पप्पुले पर्दा खोलेर सार्बजानिक गरेका थिए । चलचित्र "होस्टल्"को प्रोमो र गित उपस्थित सबैले मन पराएका थिए भने चलचित्र धेरैको अवेटेड फिल्मको रुपमा रहेको प्रतिक्रिया दिए । 


चलचित्र सायद जस्तै युवा पुस्त लाइ समेटिएको यस चलचित्रमा नब निर्देशक हेम राज बि सी ले काम गरेका छन् , भदौ  १४ गते प्रदर्शन मिति राखिएको चलचित्र होस्टल सायद जस्तै सफल हुनेमा बिस्वस्त देखिन्छन् निर्माता सुनिल रावल ।

सलोन बस्नेत, गौरव पहाडी र  अनमोल केसीको मुख्य अभिनय रहेको यस चलचित्रमा प्रकृती श्रेष्ठ , रिश्ता बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।




थप जानकारी सायद र दुर्गिश फिल्म्स को
सफल चलचित्र "सायद"को सिक्वेल "सायद २" निर्माण हुने  
अनकेसको फिल्म अवार्डमा "सायद" बर्षको सर्बोत्कृष्ट नेपाली चलचित्र घोषित
जेठ २४ गते हेर्न पाईने गरि "होस्टल्" प्याक अप
नायिका नम्रता श्रेष्ठले गरिन सुनिल रावलको नायाँ ब्याबशायको उदघाटन 

0 comments: