२०७०-०२-१०
फिल्मी अपडेट ,काठ्माण्डौ
निशाको सगरमाथा यात्रा कथा {Video News}
गत चैत्र २ ७ गते सगरमाथा चड्न यात्रा सुरु गरेकी नायिका निशा अधिकारीले अन्तत जेठ ७ गते बिहान सगरमाथाको चुचुरोमा पाईला टेकिन ।

सगरमाथामा पाईला टेकेर फर्केकी नायिका निशा अधिकारि सुक्रबार बिहान ११:३० बजे मात्र राजधानी प्रवेश गरिन उनको स्वागतमा नेपाल चलचित्र कलाकार संघका अधक्ष्य नवल खड्का सहितका कलाकारहरुको टोलि बिमान स्थल पुगेका थिए ।
+copy.jpg)
नेपाल चलचित्र कलाकार संघको शह कोषाधक्ष्य समेत रहेकी नायिका निशा अधिकारि को यो सफलताले नेपाल चलचित्र कलाकार संघ र समग्र नेपालि कलाकारहरुको सफलता हो" अधक्ष्य नवल खड्का ।
नायिका निशा अधिकारीले आफ्नो सगरमाथाको यात्राको यसरि बयान गरिन ।
Video Click Here
click me

0 comments:
Post a Comment