123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:54 PM
0
२०७०-०१-२३ 
फिल्मी अपडेट ,काठ्माण्डौ

‘केही मानिसले मेरो नराम्रो कुरा गर्छन् भने बालै भएन नि’ अभिनेत्री 
पोर्न फिल्मबाट मूलधारको बलिउड फिल्ममा आएकी भारतीय मुलकी क्यानेडाली अभिनेत्री सन्नी लियोन अहिले मख्ख छिन् । भारतमा रातारात ‘सेलिब्रेटी’ बनेपछि अहिले उनको भुइँमा खुट्टा छैन ।
sunny-leone















भन्छिन्, ‘म भारत आएको दुई वर्ष भइसक्यो । यसबीचमा मैले यस्ता काम गरे, जुन काम कुनै दिन गर्नेछु भन्ने मैले कल्पनासम्म गरेकी थिइनँ ।’ यस्तो कल्पनै नगरेको के गरिछन् त उनले ? भन्छिन्, ‘बलिउड गीतमा नृत्य गर्न पाएकी छु, आइटम नम्बरमा कम्मर मर्काउन पाएकी छु । फिल्ममा अभिनय गर्नेदेखि फिल्म प्रमोसनका लागि दसतिर धाउने कामसम्म गरँे । अझ रोचक कुरा त के छ भने म धेरै ठाउँ साडी लगाएर पुगेँ । यस्तो होला भन्ने मैले सोचेको पनि थिइनँ ।’ एक अन्तर्वार्तामा उनलाई ‘तपाईंप्रति धेरैको धारणा त्यति राम्रो छैन नि’ भनी सोधिँदा उनले अरूको व्यक्तिगत धारणाप्रति कुनै आपत्ति नरहेको बताइन् । ‘भारतमा मेरो आलोचना गर्नेभन्दा मलाई राम्रो भन्ने धेरै छन् जस्तो लाग्छ । यस्तोमा केही मानिसले मेरो नराम्रो कुरा गर्छन् भने बालै भएन नि ’।
हालचालै नयाँ पहिरन आफुलाई मन पर्ने पहेलो रंगको वान पिसमा फोटो सुट गरिन र उक्त तस्बिरहरु उनले आफ्नो सामाजिक संजालमा अपलोड गरेकी थिईन ।(एजेन्सी)
सन्नी लियोनको केहि नयाँ तस्बिरहरु 











0 comments: