123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:26 AM
1
२०७०-०२-०६
फिल्मी अपडेट ,काठ्माण्डौ


आखिर किन रोक्दैन चलचित्र बिकाश बोर्डले यस्ता क्रियाकलापलाई ? अनि किन मौन छ अन्य सरोकार वाला संस्था ?
जे गरे पनि हुने के नेपाली चलचित्र उद्योग को भबिष्य १० लाख लागानी गर्ने निर्माताको पेवा हो ?
नेपालि चलचित्रको इतिहाश हुन त धेरै लामो छैन तर याहाँ यस्ता धेरै क्रियाकलाप हुने गर्दछन जो अन्य मुलुकमा अन्य फिल्म इण्डस्ट्रिमा आज सम्म पनि भएका छैनन  ।


एउटा चलचित्र निर्माण गरेर चलचित्रको नाम बाट अश्लिलता फैलाउने केहि सिमित निर्माता हरुलाई कारवाही गर्ने र रोक्ने नियकाए को कमि भएको नै हो त ? यदि येस्तै हो भने नेपालि चलचित्र उधोग पनि पाकिस्तानी चलचित्र उद्योग जस्तै नहोला भन्न सकिन्न । अनि सामाजिक कथा बोकेर निर्माण गरेका  चलचित्र निर्माताहरुको छबि मा पनि कस्तो अशर पुग्छ अनुमान आफै गर्नुहोश ।


अब कुरा गरौ चलचित्र "रिङ्ग रोड" को जुन चलचित्र गत सुक्रबार बाट प्रदर्शनमा आएको छ ।


त्यो भन्दा अघि चलचित्र "ATM"को कुरा गरौ यो चलचित्रलाई लाई चलचित्रको प्रोमो नेपाली समाजलाई  धेरै नै अपाच्य भएको भन्दै बिभिन्न संघ सस्थाले कारवाही गरेको धेरै समय भएको छैन र चलचित्रको युनिटले भने अहिले सम्म पनि बिबाद खप्नु परेको छ ।
चलचित्र "ATM"को प्रोमोको कारणले चलचित्र सबैको बेग्र प्रतिक्ष्यामा परेको थियो र चलचित्रले प्रदर्शनको केहि घन्टामा रार्मो कलेक्सन पनि गरेको थियो तर प्रदर्शनको दिनमा नै चलचित्रलाई बन्देज पनि गरिएको थियो ।
यस्तै चलचित्रको सफलता र दर्शक तान्नको लागि लचित्र "रिङ्ग रोड" को युनिटले छायांकनको र फाईल लाई केहि सम्पादन गरि यु टु ब मार्फत सार्बजानिक गरेका छन् यसबाट चलचित्र "रिङ्ग रोड" को युनिटलाई फाइदा त होला तर के एस्तो गतिविधिले नेपाली चलचित्रको भबिष्य सुनिस्चित हुन सक्छ त ?
के ५ दशक को नेपालि चलचित्र इतिहाश बोकेको नेपालि चलचित्रको उपलब्धि येही हो त परिवार संग बशेर हेर्न नमिल्ने चलचित्र ?

हाम्रो भन्नु यति मात्र हो हाम्रो संस्कृती  हाम्रो पहिचान र हाम्रो मौलिकता बोकेको नेपालि चलचित्र अश्लिलता बोकेर सामाजिक संजाल मार्फत बिस्व भर फैलाउने उप्पर सरोकार वाला निकायले केहि कदम चाल्न्नु पर्छ हैन भने हाम्रो चलचित्र उद्योग हामीले गुमाउनेछौ ।
एक पटक चलचित्र निर्माण गर्नु पूर्व हाम्रा पुराना नेपालि चलचित्रको इतिहाश हेर्नुहला जसमा स्वोर्ण जयन्ति मनाएका चलचित्र देखि ५ १ दिन मयायाका मौलिक कथा बोकेका नेपालि चलचित्रहरु पनि छन्।
हुन त यहाँ सबैलाई आफ्नो सस्थाको कुर्शिलाई मात्र सोच्ने फुर्सद छ कसैलाई नेपालि चलचित्रको भबिष्य बारे सोच्ने फुर्सद छैन ।
छ भने गरेर देखाउने बेला आएको छ "सबैलाई चेतना भया "

पछिल्लो समय प्रविधिको बिकाश संगै सामाजिक कथा बोकेर निर्माण गरिएको चलचित्रको रुपमा चलचित्र "सायद"लाई लिन सकिन्छ भने अशिलिलता बोकेको नेपालि चलचित्रको उधाहरण भने धेरै नै छन् ।

भोला सुबेदी{प्रणप्}
सम्पादक तथा प्रकाशक 

1 comments:

Koirala Gopal said...

while i was watching the Raw video link of "Ringroad" it really sounds me like watching Hindi porn videos,the male character seems like rapping a girl on camera publicly, i extremely suggest to take action for the director and Camera person.
this is Nepali film or porn?
please point to be noticed bed scene is just to create and to give vibe not in real. film maker must aware of this.
if this is porn movies then i have no comments!