123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:34 PM
0
२०७०-०२-०९
फिल्मी अपडेट ,काठ्माण्डौ

निर्देशक शिब रेग्मी अस्पातलमा / समस्या जटिल नै छ  
नेपाली चलचित्र नगरीमा सफल चलचित्र निर्देशन गर्दै आउनु भएको निर्देशक  शिव रेग्मी अहिले अस्वस्थ हुनु भएको छ . यो कुरा काल्पनिक नभई बास्तबिक जीवनको यथार्थ घटना हो . निर्देशक शिब  रेग्मी अहिले मृगौला रोगबाट थलिनुभएको छ ।  गत केहि दिन देखि राजधानीको चाबहिल इस्थित ओम अस्पतालमा उपचार 
गराईरहनुभएका रेग्मीको मृगौला फेर्नुपर्ने चिकित्शकको भनाई रहेको छ ।

निर्देशक रेग्मी अस्वस्थ भएको उनका नजिकै का साथि भाई लगायत चलचित्र क्षेत्रका अन्यलाइ पनि थाहा थिएन . उनको स्वास्थ्यमा सुधार आएता पनि मृगौलाले काम नगर्ने हुनाले फेर्नु पर्ने भएको श्रोतले बताएको छ ।

हाल उपचारमा रहेका रेग्मीलाई सक्रमण हुन सक्ने भनेर भेट्न पनि दिइएको छैन । प्रेसर र मधु मेह रोगबाट लामो समय देखि ग्रषित रेग्मीको अवस्था नोर्मल हुन अझ केहि दिन लाग्ने चिकित्सकको कथन रहेको छ ।

‘कहाँ भेटिएला’, ‘साथी म तिम्रो’, ‘सो सिम्पल’ जस्ता चलचित्र निर्देशन गरेका निर्देशक रेग्मी कुशल
चलचित्र निर्देश हुन फिल्मीअपडेट डट कम परिवार उअनको शिघ्र स्वास्थ लाभको कामना गर्दछ  ।

0 comments: