123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:46 PM
0
२०७०-०२-०७ 
फिल्मी अपडेट ,काठ्माण्डौ

नायिका रेखा थापाले भनिन "म केपी ओलिको क्षेत्रबाट चुनाब लड्छु"

गत केहि दिन अघि मात्र एकिकृत नेकपा माओबादिमा पार्टी प्रवेश गरेकी  नायीका ख्याति प्राप्त नायिका  रेखा थापा एउटा ठुलो पाईला चाल्दै छिन उनि पार्टीले टिकेट दिए अब एमालेका प्रभाब शालि नेता केपि ओलि उठ्ने क्षेत्रबाट हुनाबी प्रतिस्पर्धामा उत्रने निर्णयमा पुगेकी छिन ।
नायिका रेखा थापा नेपाली चलचित्रमा हुनत राम्रै सफलता हातपार्दै गएकी नायिका रेखा थापाले आखिर के तेस्तो पर्यो रराजनीतिमा घुशिन् र घुशे पनि प्रभाब शालि नेता केपी ओली कै क्षेत्रबाट किन उठ्ने निर्णय गरिन यो भने सोच्ने बिषय नै बनेको छ ।
नायिका रेखा थापाले जनादेश साप्ताहिक संग कुरा गर्दै यस्तो प्रतिकृया दिएकि हुन यद्दपि  नायिका थापाको यस अघि युवा नेता गगन थापा उठेको क्षेत्र बाट उठ्न सक्ने भन्ने  हल्ला पनि नचलेको हैन ।

0 comments: