123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:21 PM
0
२०७०-०१-२३
फिल्मी अपडेट ,काठ्माण्डौ 

"I Love Sex" नायिका सुमिना घिमिरे 
नेपालि कथानक चलचित्र 'लभ फर इभर'ले सोमबार राजधानिमा एक कार्यक्रमका बीच चलचित्रको श्रब्य दृश्य भोजन गरायो ।

नेपाल चलचित्र निर्माता संघका अधक्ष्य राजकुमार राई ,निर्देशक समाजका नव निर्वाचित अधक्ष्य दिनेश डिशि ,नेपाल चलचित्र पत्रकार संघका अधक्ष्य बिदुर गिरि लगायतकाले चलचित्रको पोस्टरको पर्दा हटाई फर्स्ट लुक सार्बजनिक गरिएको थियो । साथै उक्त कार्यक्रममा चलचित्रको एउटा प्रोमो र दुई ओटा गित पनि सार्बजानिक गरिएको थियो ।

सार्बजानिक गरिएको प्रोमोमा नायिका सुमिना घिमिरेले भनेको अन्तिम डाईलगले निकै चर्चा
पाउला जास्तो अड्कल सबैले काटेका छन {Beacuse i Love सेक्स } 

सेक्सुअल विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको यस चलचित्र   'लभ फर इभर' मा {निम्फोमियेमा डिजिज}र यसले प्रेम समबन्धमा पार्ने अशरको बारेमा चलचित्रमा देखाउन खोजेको बताउँछन् निर्माण पक्ष ।
नायक गजित बिस्ट , निरज बरालको साथमा नायिका सुमिना घिमिरेको बेजोड अभिनय रहेको यस चलचित्रमा सानो पर्दाको अभिनयकला लाई निखार्दै तितो सत्त्यका राज आचार्य पनि ठुलो पर्दामा देखिने भएका छन् ।

तस्तै यसै चलचित्रका नायक गजित बिष्टले फिल्मी अपडेट संग कुरा गर्दै भने "मलाई यो चलचित्रले एउटा नयाँ पहिचान दिने छ मेरो अभिनय नितान्त फरक पाउन सक्नुहुनेछ दर्शकहरुले यस कारण पनि यो चलचित्र मेरो लागि बिशेस छ "।

शंकर आचार्यद्वारा निर्मित तथा निर्देशित यो चलचित्र  आगामी अषार १४ गते देश भर एकै साथ प्रदर्शनमा आउने भएको छ । स्मरण रहोश शंकर आचार्य राज आचार्यका बुबा हुन् र चलचित्र "'लभ फर इभर'" पनि राज आचार्यकै प्रस्तुतिमा बनेको छ ।
दिब्यशक्ति क्रियसनको व्यानरमा तयार भएको यो चलचित्रमा दुई ओटा गित समाबेश रहेका छन् भने संगीत चेतन साप्कोटाले दिएका छन् । दोन्द सुर्य थोक्करको रहेको चलचित्रलाई छायांकन निरज कंडेलले गरेका हुन् ।

0 comments: