२०७०-०१-२१
फिल्मी अपडेट ,काठ्माण्डौ
सुमिनाको हट सिन अशार ७ गते सार्बजनिक हुने
नेपालि कथानक चलचित्र "दुलही" मार्फत चलचित्र कर्ममा लगातार लागेकी नायिका सुमिना घिमिरेको आगामी दिनमा प्रदर्शनको लागि पालो कुरेर बशेको धेरै चलचित्रहरु रहेका छन् । जस्मा नायिका घिमिरे द्वारा अभिनित चलचित्र "अप्रिल फुल" पनि एक हो।
गत केहि दिन अघि हामीले चलचित्र "अप्रिल फुल"को एउटा हट प्रोमो युटुब मार्फत सार्बजानिक गरेका थियोउ जसमा नायिका घिमिरेको बेजोड दृश्य रहेको छ सो भिडियो हाल सम्म छोटो समयमा नै पांच हजार भन्दा धेरै दर्शकहरुले हेरिसकेका छन् । अब सोहि चलचित्रको पुरा दृश्य दर्शकहरुले अषार ७ गते हेर्न पाउने भएका छन् ।

चलचित्र "अप्रिल फुल" अब अषार ७ गते देश भर करिब ४० ओटा सिनेमा घरहरु बाट प्रदर्शनमा आउने भएको छ । केहि दिन अघि बुटवलको मुर्गियामा र दाङ्गको घोराहीमा च्यारिटी शो गरेर दर्शकहरु बाट राम्रो रेस्पोन्स पाएको चलचित्र "अप्रिल फुल"को टिम अब अषार सात गतेको पर्खाईमा रहेको छ ।
सेन्सर बोर्डबाट "A" सर्टिफिकेट पाएको चलचित्र "अप्रिल फुल" ले सेन्सर बोर्ड बाट राम्रै दु:ख पाएको बताउँछन् निर्माण पक्ष ।
अप्रिल १ तारिख अर्थात "अप्रिल फुल" मनाउने क्रममा त्यो सिचुएसनले निमत्याउने अन्य घटना चलचित्र "अप्रिल फुल" को मुख्य कथा हो । थर्ड टिम फिल्म्सको ब्यानरमा कार्यकारी निर्माता बिनोद लामिछानेले निर्माण गरेको यस चलचित्रका केहि आवाजमा सेन्सरले म्युट गर्न लगाएको छ ।
निर्देशक भद्र भुजेलको निर्देशनमा निर्माता केशब लामिछाने र कमल लामिछानेको सयुक्त निर्माण रहेको चलचित्रमा नायिका सुमिना घिमिरे ,कुमार लामिछाने ,मनोज लामिछाने ,महिमा सिलवाल लगाएत यसै चलचित्रका कार्यकारी निर्माता बिनोद लामिछानेको पनि मुख्य भूमिका रहेको छ ।
यसै चलचित्रको अन्य जानकारिको लागी सिर्शकमा क्लिक गर्नुहोश चलचित्र "अप्रिल फुल"को हट शिन / बुटवलमा च्यारिटी हुँदै

0 comments:
Post a Comment