123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:40 PM
0

२०७०-०१-२८
फिल्मी अपडेट,काठमाडौ

 धरौटि अवधारणा बारे बिकाश बोर्ड सहमत  

नेपाल चलचित्र निर्देशक निर्देशक समाज लाई पनि थाहा नदि समाजका नबनिर्बाचित अधक्ष्य दिनेश डीशीले गत बुधबार चलचित्र बिकाश बोर्डमा चलचित्र निर्माण पूर्व निर्माताले १० लाख रुपैया धरौटि राख्नु पर्ने भनेर प्रस्तावना पत्र पेश गरेका थिए । र सोहि प्रस्तावना उप्पर बिकाश बोर्डले नयाँ निर्णय लिएको छ , बिकाश बोर्डले अन्तत बोर्ड कार्यसमितिको छलफल पश्चात  प्रस्तावना पत्रमा सहमति जनाएको छ ।



चलचित्र बिकास बोर्डका अधक्ष्य धर्मेन्द्र मरवैत्ता {पप्पु}ले प्रस्तावना पत्र उप्पर सहमति जनाउदै कति रकम धरौटिमा राख्ने त्यो भने स्टेक होल्डर संगको छलफल बाट निर्धारण गरिने भनिएको श्रोतको जानकारी रहेको छ । आगामी मंगलबार स्टेक होल्डर संग पुन बैठक बस्नेछ भनिएको छ ।

0 comments: