२०७०-०२-१२
फिल्मी अपडेट ,काठ्माण्डौ
चलचित्र पाइरेशी बिरुद्द निर्माता संघ / पहिलो दिन छापा मार्दा ३ जना पक्राउ
नेपाल चलचित्र निर्माता संघको नव गठित कार्यसमिति अहिले नेपालि चलचित्रको अवस्था सुधारमा लागेको छ । कार्यसमिति चनाखो र फराकिलो भए मात्र सफलता हात पार्न सकिन्छ भन्ने भनाई आइतबार प्रमाणीत भएको छ।

निर्माता संघका कार्य शमिति सदस्य निर्माता तथा नायक कारण श्रेष्ठ क्रेजीको सयोजकतामा गठित पाइरेसी अनुगमन तथा नियन्त्रण समिति र प्रहरीको अनुगमनमा गएको एक टोलीले आईतबार राजधानीको कमलपोखरी बाट २ जना लाई नेपालि चलचित्रको सिडी तथा डिभिडी पाईरेसि गर्दै गर्दा पकराउ गरेको छ ।
पकराउ पर्नेहरुमा स्थानिय स्तरमा कम्युनिकेशन संचालन गर्ने एक जना पुरुष र एक जना महिला सहित एक जना बालक पनि पक्राउ परेका छन् ।
श्रीराम जयसवाल र सुनिता यादव भनिने यी दुई कम्युनिकेसन संचालकलाई प्रहरी र करण क्रेजिको टोलीले उनकै कम्युनिकेसन बाट पक्राउ गरेका हुन् ।
हाल हनुमान ढोका लागिएको जयसवाल र यादबको साथ बाट प्रहरीले एल.सी.डि सहित अन्य सिडी पनि बरामद गरेको छ । साथै पक्राउ परेका बालकलाई भने निर्माता संघको रोहवरमा राखिएको समितिका सदस्य एम.एस अग्रजले जानकारी दिएका छन् । अब ति दुई पाईरेशि गर्नेलाइ के सजाय हुन्छ भन्ने फिल्मी अपडेटको प्रश्नमा कमलपोखरी प्रभागका सहि शेखर थापाले भने "पक्राउ परेका जयसवाल र यादवलाई प्रतिलिपी अधिकार ऐन वमोजिम कारबाही हुने र यदि उनीहरु पेशेवर पाइरेशि गर्ने साबित भएमा उनीहरुलाई हदै सम्मको कारबाही हुने छ ।
स्मरण रहोश निर्माता सघको यो पहिलो सामाजिक अभियान हो यसबाट निर्माताहरुलाई प्रतक्ष्य फाईदा पुग्ने आश देखिएको छ प्राप्त जानकारी अनुशार संघको संयोजनमा गठित समितिले आजबाट विभिन्न कम्यूनिकेशन र स्टुडियोमा छापा मार्ने काम गर्ने छ ।

0 comments:
Post a Comment