२०७०-०२-०८
फिल्मी अपडेट ,काठ्माण्डौ
निर्माता प्रदिप उद्यको जन्मदिन / पहिलो पटक काटे केक ४७औ जन्मदिनमा
नेपालि चलचित्र नगरीमा रेगुलर चलचित्र मेकिङ्ग गर्ने निर्माता प्रदिप कुमार उदयले बुधबार आफ्नो ४७ औ जन्म दिन मनायका छन् । चलचित्र निर्माता ,बितरक तथा हल ब्याबसाई उदय संचारकर्मी पनि हुन ,उनको राजधानीमा रडियो पनि रहेको छ । नेपाल चलचित्र संघमा महासचिब समेत रहेका निर्माता उदयले पछिल्लो समय निर्माण गरेको चलचित्र "मालतिको भट्टी" हो भने अब उनले चलचित्र "अधकट्टी " बनाउने भएका छन् ।

बुधाबार आफ्नो कार्यालय "नेपाल चलचित्र संघ"मा पत्रकार सम्मेलन गर्दै निर्माता उदयले आफ्नो चलचित्रको औपचारिक घोषणा पनि गरेका थिए भने उनको जन्म दिनको भने सरप्राईज दिएका थिए पत्रकारहरुलाइ बोलाई चलचित्रको घोषणा गरि कार्यक्रमको अन्तिममा आफ्नो जीवनको ४७ औ जन्म दिनको पहिलो केक काटेका थिए । निर्माता उदयले जन्म दिनको केक पहिलो पटक काटेका हुन् ,यस अघि उनले जन्म दीनमा केके केहिले पनि नकाटेको कुरा पनि कार्यक्रममा सुनाए ।

उपस्थी सबै पत्रकार ,कलाकार र नजिकैका मित्रहरुको अघि उनले आफ्नो कार्यलयको सभा हलमा आफ्नो जन्म दिनको केक काटेका थिए , र सबै बाट जन्म दिनको सुभकामना पनि उनले पाए ।

आफ्नो ४७ औ जन्म दिन मनाएका निर्माता प्रदिप कु उदय लाई फिल्मी अपडेट को तर्फ बाट जन्म दिनको हार्दिक मंगलमय सुभकामना ।

0 comments:
Post a Comment