२०७०-०२-०५
फिल्मी अपडेट ,काठ्माण्डौ
जेठ ७ गते नयाँ कलाकारहरुको नयाँ "राहदानी" बन्ने
नेपालि कथानक चलचित्र "राहदानी" को औपचारिक निर्माण सुरु भएको छ । संचारकर्मी डब्बु क्षेत्रीले निर्देशन गर्ने एस चलचित्रलाई सिनेमनबल इन्टरप्राईजजको दोस्रो प्रस्तुतिको रुपमा प्रस्तुतकर्ता लक्ष्मी प्रसाद ढकालले निर्माण गरेका हुन् । चलचित्रको आइतबार राजधानीको कमलादी गणेश स्थानमा बिधिबद मुहुर्त गरिएको थियो ।
नेपाली चलचित्रमा पुरानो अनुहार लाइ बिर्सदै नयाँ अनुहारहरुको आगमान हुदै आएको छ यस्तै चलचित्र "राहदानी" मा पनि नयाँ अनुहार देख्न पाउने भएको बताउँछन् प्रस्तुतकर्ता लक्ष्मी प्रसाद ढकाल ।

चलचित्रमा नेपालीहरु बिदेसिनु परेको समस्यालाई कलात्मक रुपमा कथामा ढाली चलचित्र निर्माण गर्न लागिएको बताउछन निर्देशक तथा संचारकर्मी डब्बु क्षेत्री ।
त्यस्तै मुहुर्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले भने "कथा ससक्त भएकाले राहदानी राम्रो सिनेमा बन्ने छ । उनले चलचित्रको युनिटलाई सुभकामना पनि दिए ।
७ जेठबाट महोत्तरीको बर्दीबासबाट छायांकन सुरु हुने यो चलचित्रमा चेतन सापकोटा, बसन्त सापकोटा, जुगल डागोलको सागीत, राजु शाहको नृत्य निर्देशन, रामशरण उप्रेतीको छायांकन रहने छ । जसमा अशोक रिजाल, दयाहाङ राई, रुपा खनाल 'विशाखा' बिनिता घिमिरे, मोनिका दाहाल, विधा कार्की, दिनेश दुलाल, केशब घिमिरे, लक्ष्मण बिक्रम बस्नेत, अस्मिता बस्नेतको अभिनय रहने छ ।
यस्तै राहदानीबाट नविन लम्साल, फुपु तेन्जिङ शेर्पा, बिकाश जोशी, आयुस्मा श्रेष्ठले नवोदित नायक नायिकाको रुपमा अभिनय सुरु गर्दैछन् ।

0 comments:
Post a Comment