२०७०-०२-१५
फिल्मी अपाडेट्,काठ्माण्डौ
नेपालि\चलचित्रका माहानायक राजेश हमालले नाम परिवर्तन गर्न सक्ने बताएकाछन । राजधानीमा आयोजित एक एक कार्यक्रमका बीच उनले नाम परिवर्तन गर्ने\सक्ने बताएका छन् ।

गायक तथा नायक आबु बोगटीको चौथो एल्बम "प्रायश्चित" को बिमोचन समारोहलाई संचालन गर्दै गरेका चलचित्र निर्माता राजेश घतानीले आफ्नो नाम राजेश घतानी माहानायक राजेश हमालको ठुलो फ्यान भएको हुनाले राखेको भन्दै गर्दा माहानायक हमालले पनि निर्माता राजेश घातानिको कार्यक्रम संचालन तरिका र उनले लेखेको गित उनले निर्माण गरेको चलचित्र आधीको कारणले म राजेश घतानिको फ्यान भएको भन्दै ठट्टा गर्दै "यदि मैले राजेश हमाल बाट नाम परिवर्तन गरे तेज कुमार राखे भने कसैले अचम्म नमाने हुन्छ "हमालले भने ।

स्मरण रहोश निर्माता राजेश घतानी चलचित्रको दुनियामा आनु अघि बिभिन्न स्टेज सो र नाटकमा अभिनय गर्दथे र उनको नाम तेज कुमार घतानी थियो पछी सफलता पाउँदै गर्दा उनले एउटा लक्की नाम छान्नु पर्दा माहानायक राजेश हमालको राजेश सापटी लिएको बताए ।

निकै भब्य अनि सभ्यता का साथ् सम्पन्न भएको यल्बम "प्रायश्चित" बिमोचन समारोहमा माहानायक हमाल ,नायिका केकी अधिकारि ,निर्देशक सुरज सुब्बा नाल्बो लगायतका चलचित्रकर्मिहरुको गायक बोगटीको एल्बमको बिमोचन गरेका थिए । बाटो फराकिलो सहित सात वटा गीत समाबेस रहेको एल्बम "प्रायश्चित" लाई तुलशी इन्टरटेमेण्टले बजार बेबस्थापन गरेको यस एल्बममा निर्माता राजेश घतानीले पनि गित लेखेका छन् ।

0 comments:
Post a Comment