२०७०-०१-२१
फिल्मी अपडेट ,काठ्माण्डौ
UPDATE NEWS :कडा सुरक्ष्याका बिच नेपाल चलचित्र निर्माता संघको चुनाब हुँदै
राजधानीको मुख्य पर्यटकिय क्षेत्र ठमेल क्षेत्र कडा सुरक्ष्या ब्यबस्थामा छ । ठमेलको जेड स्ट्रिटमा रहेको होटल बैशालीमा नेपाल चलचित्र निर्माता संघको चुनाब भएकोले सुरक्ष्या ब्यबस्थामा कडाई गरेको बताए सोह्रखुट्टे प्रहरी चौकीबाट खटिएका प्रहरी उपरीक्षकले फिल्मी अपडेट संग भने ।

केहि हप्ता अघिको निर्देशक समाजको चुनाबमा खाशै सुरक्ष्या ब्यबस्थामा प्रहरी सम्म पनि परिचालन थियन तर निर्माता संघको आजको चुनाबमा भने दुई गाडी प्रहरी र थुप्रैको संख्यामा सुरक्ष्या गार्ड खटिएका छन् ।चुनाबी प्रांगणमा कुनै पनि संकास्पद ब्यक्ति ,बस्तु र गाडीलाई चुनाबि क्षेत्र भन्दा टाढै राखिएको रहेको छ ।
पुर्ब अधक्ष्य यूवराज लामाको प्रमुख अतिथिमा चुनाबी सभा हुँदै गरेको छ ।सयौं को संख्यामा निर्माता तथा कलाकारहरु अहिले होटल बैशालीमा उपस्थित भएकाछन ।

- चुनाबी अपडेटमा हाल सम्म दुई उपाध्यक्ष र कोषाध्यक्ष पद निर्विरोध भएको छ । उपाध्यक्षमा रोज राणा र उदय सुब्बा निर्विरोध पक्का भएको स्थिती रहेको छ ।
- कोषाध्यक्ष पदमा चाहि प्रज्ञा जोशीको मात्र उम्मेदवारी परेकोले उनी पनि पक्का भएकी छिन पदको लागि। स्मरण रहोश प्रज्ञा जोशीहालको कार्यसमितिमा कोषाध्यक्ष पदमा नै रहेकी छिन् ।
- महासचिवमा सुरेश दर्पण पोखरेल र केशव भट्टराईको उम्मेदवारी रहेको छ ।
याँहा कुरा बेग्लै छ सुरेश दर्पण पोखरेल राजकुमार राईको प्यानल हुन् भने केशव भट्टराई अशोक शर्माको प्यानलमा रहेका छन् । - त्यस्तै सचिव पदमा पनि दुवै प्यानलका उम्मेदवारहरुको घमाशान पक्का रहेको छ । अशोक शर्मा प्यानलका छवि ओझा हुन् भने राजकुमार राई प्यानलका सुशिल पोखरेल उम्मेदवारका रुपमा चुनाबी मैदानमा उभिएका छन् ।
- २ सय ४१ भोटर पक्का भएको चुनाबको लागि कार्यसमितिका लागि चुनाब बाट ९ आउने छन् यद्दपि उम्मेदवारी भने २० जनाको परेको छ ।

- दिनेश पाख्रिन,
- डिक खड्का,
- राजेश घतानी,
- सुसन प्रजापति,
- माधव वाग्ले,
- विरेन श्रेष्ठ,
- सुनिल मानन्धर,
- प्रभु शम्शेर जबरा,
- मनिष पन्थ,
- बिक्रम शाह,
- उकेश दाहाल,
- कविता श्रेष्ठ,
- जेनी कुबँर,
- हरि बराल,
- नन्द किशोर श्रीवास्तव,
- सुनिल रावल,
- मोहन डोटेल,
- बिजय बस्नेत,
- गोविन्द शाही र
- करन श्रेष्ठ ।
0 comments:
Post a Comment