123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:58 PM
0
२०७०-०१-२७
फिल्मी अपडेट,काठमाडौ

यस्तो थिओ सुश्माको जवानी 
नेपालि कथानक चलचित्र ""ले सुक्रबार राजधानीमा चलचित्रको पहिलो स्वरूप् सार्बजानिक गर्यो ।
"सपना सबैका हुन्छन् तर सबैको सपना पुरा हुँदैनन्" चलचित्र नेपथ्य ले देखाउन खोजेको कुरा पनि यस्तै  हो ।
चलचित्र नेपथ्ये को सार्बाजानिक गरिएको एउटा गीतमा नायिका सुष्मा कार्कीको एउटा गित पनि समा बेश थियो उक्त गीतमा उनि आईटम गर्ल बनेर डान्स गर्दै थिइन् ।

सुक्रबार राजधानीमा एक बिशेस कार्यक्रम गर्दै चलचित्रको युनिटले को फस्ट लुक सार्बजानिक गरेका हुन  चलचित्र को फस्ट लुक र प्रोमोलाई नेपाल र अष्ट्रेलियाबाट एकसाथ रिलिज गरिएको थियो ।कार्यक्रममा चलचित्रका नायक मानब सुबेदीले चलचित्र भित्र उनले गाएको गित र लेखेको गित गाएर सुनाएका थिए।

विशेषगरि युवापुस्ताको सपनालाई चलचित्रमा उतार्ने कोसिस गरेको निर्माण पक्षले जनाएको छ । रामराजा दाहालको निर्देशनमा तयार भएको चलचित्रमा आदित्य बुढाथोकी, रेम बिक, मानव सुवेदी, विल्शनविक्रम राई ,रवी गिरी, रश्मी भट्ट ,सुनिल थापा, प्रियंका कार्की र सुवास कोईराला लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ  ।

बाबु बलामीको द्वन्द, गम्भिर विष्टको कोरियोग्राफि र रोशन लामिछानेको सम्पादन रहेको यो चलचित्र जेठ २४ गते बाट प्रदर्शनमा आउने भएको छ ।



0 comments: