123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:20 PM
0
फिल्मी अपडेट,काठ्माण्डौ

सफल चलचित्र "सायद"को सिक्वेल "सायद २" निर्माण हुने  
चलचित्र "सायद: को सफलता सगै अर्को चलचित्र बनाउन अघी सरेका निर्माता सुनिल रावलको दोश्रो प्रोजेक्ट "होस्टल्" फाईनल इडिट पश्चात पोस्ट प्रोडक्सनमा रफ्तारका साथ् लागि परेको छ  । चलचित्र होस्टलमा अहिलेको युवा पुस्ताको कथा समावेश गरि निर्माण गरिएको छ र यो चलचित्र "होस्टल" को प्रदर्शन पश्चात   निर्माता सुनिल रावलले दुर्गिश फिल्म्सको पहिलो चलचित्र "सायद" को सिक्वेल  "सायद २" निर्माण गर्ने भएका छन्  ।

प्रदर्शनको सफलतम ५१ दिन मनाउन सफल चलचित्र "सायद"ले अहिले सम्म थुप्रै रास्ट्रिय तथा अतरास्ट्रिय अवार्ड पनि जित्न सफल भैसकेको छ ।अतरास्ट्रिय अवार्डमा चलचित्र "सायद"ले केहि दिन अघि जर्मनीमा "बर्षको सर्बोत्कृष्ट नेपाली चलचित्र घोषित" भई अवार्ड जितेको थियो ।

 यहि सफलता लाइ अझ राम्रो गर्ने आशाका साथ् दुर्गिश फिल्म्सका लागि निर्माता सुनिल रावलले "सायद २" निर्माण गर्ने भएका छन् ।"चलचित्र होस्टल को प्रदर्शनको लगत्तै हामि सायद दुइको तयारीमा लाग्ने छौ"  निर्माता सुनिल रावलले फिल्मी अपडेट संग भने  ।

निर्माता सुनिल रावलले आफ्नो दोश्रो प्रोजेक्ट "होस्टल" मा सबै नयाँ अनुहारलाई  समाबेस अवशर दिएका छन् अब हेर्न यो बाँकी छ कि उनले सायद दुई मा सायद कै कलाकार लाइ दोहोराउछन कि येस्मा पनि नयाँ अनुहार लाइ अबशर दिन्छन त्यो भने केहि समय पछि थाहा हुनेछ ।

चलचित्र होस्टलमा नब निर्देशक हेमराज बि सि कलाकर अनमोल केसि , गौरव पहाडि , सलोन बस्नेत ,  रिश्ता बस्नेत, प्रकृति श्रेष्ठ, सिञ्चन थापा लगायतकाको अभिनय हेर्न पाईने छ ।

थप जानकारी सायद र दुर्गिश फिल्म्स को 
अनकेसको फिल्म अवार्डमा "सायद" बर्षको सर्बोत्कृष्ट नेपाली चलचित्र घोषित

जेठ २४ गते हेर्न पाईने गरि "होस्टल्" प्याक अप
नायिका नम्रता श्रेष्ठले गरिन सुनिल रावलको नायाँ ब्याबशायको उदघाटन 

0 comments: