२०७०-०१-२४
फिल्मी अपडेट ,काठ्माण्डौ
अचम्म "नेपाल फिल्म सोसाईटी" ले कार र्याली गर्दै
चलचित्र क्षेत्रको समग्र हित र उठ्थानामा लाग्नु पर्ने बिभिन्न संघ सस्था अहिले बेग्लै ट्रयाकमा हिड्दै छैन ।
खस्केको चलचित्र बजार र कलाकारहरुको अवस्था सुधार कहिले हुने हो तेस्को भने टुंगो छैन ।
नेपाल फिल्म सोसाईटी 'नेपालि चलचित्र :गाउँ देखि विश्वसम्म " भन्ने मूल नाराका साथ् नेपालि चाचित्रको समृद्धिका लागी स्थापित संस्था भएको ले आगामी बैशाख २८ गते बृहत कार र्याली गर्ने भएको छ ।

क्यास्ट्रोल जिटीएक्स मोटर र्याली नाम दिएको र्याली नेपाल फिल्म को तात्तो आवहानमा आयोजना हुन लागेको कार र्यालीको बारेमा जानकारी तथा अन्तरक्रिया गर्न मंगलबार आयोजक सस्थाले नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
आगामी शनिबार काठ्माण्डौको कमलादी इस्थित नेपाल प्रज्ञा प्रतिस्ठान परिषर बाट सुरु हुने र्याली काठ्माण्डौ र ललितपुरका विभिन्न सडक परिक्रमा गर्दै अन्तमा सोहि स्थानमा आएर समापन गरिने भएको छ ।

कार्यक्रम बारे प्रकाश पार्दै नेपाल फिल्म सोसाईटीका अधक्ष्य कृष्ण मल्ले भने " नेपालमा ट्राफिक अब्यबस्था एबम सडक दुर्घटनाको संय्खा बढेको बेला आयोजाना गरन लागिएको यस र्यालीले सडक दुर्घटना प्रति सजगताको जनचेतना अभिबृद्धि गर्न महत्तोपूर्ण यॉगदान पुर्याउने छ भन्ने बिश्वास हामीले लिएका छौ ।
साथै उनले भने "यो र्याली निशुल्क हो जो कोहि पनि आउन सक्नुहुने छ ,समपर्कको लागि निम्न ठेगानामा जानकारी लिन सक्नुहुनेछ ९८०१०३६१२५ ९८५१०३२३७० ९८५१०३६८९० । "

0 comments:
Post a Comment