123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:18 PM
0
२०७०-००२-१६
फिल्मी अपडेट्,काठ्माण्डौ

"म मरेर बाँचेको थिए" नायक अर्जुन कार्की 
सगरमाथाको आरोहण गरेर फर्केका नायक अर्जुन कार्की र नायिका निशा अधिकारि लाई बुधबार एक कार्यक्रमका बीच राजधानीमा सम्मान गरियो  ।
नेपालि मिडियाले नेपालि सच्चा हिरो हरुलाई राम्रो हाईलाईट दिएन सबैले शहयोगीको रुपमा सगरमाथा आरोहण गरियो भनेर छापे भन्दै कार्यक्रम संचालक केहि उग्र देखिएको उक्र कार्यक्रम निर्धारित समय भन्दा करिब १ घण्टा ढिलो सुरु भएको थियो  ।

नायक अर्जुन कार्की र नायिका निशा अधिकारीलाई उपस्थित सबैले बधाई दिए र नेपाल चलचित्र कलाकार संघले खादा तथा सम्मान पत्र सम्मान गरेको थियो  ।
नेपाल चलचित्र कलाकार संघले राजधानिमा गरेको औपचारिक सम्मान कार्यक्रममा सबैले दुख पोखे रास्ट्रको गहनाले एतिहाशीक सफलता पाउँदा पनि सरोकारवाला संघ सस्था लगायत सरकारले पनि राम्रो शहयोग नगरेको भन्दै उपस्थित कहिले द:ख पनि बेक्त गरे  ।

नायक अर्जुन कार्कीले सगरमाथा चढ्दा जाँदा कठिन नभए पनि आउँदा उनि मरेर बाँचेको कुरा सुनाए  । कार्कीले  सगरमाथामा पुगेर बिस्व कीर्तिमानी राख्ने नयाँ रेकर्ड पनि राखेर आए उनले हालै गिनिज बुक अफ ओल्ड रेकर्डमा नाम राख्न आबशेक काम गरिरहेको बताय  ।  नायक कार्कीले सगरमाथामा टाउकोले टेकेर दुई ओटै गोडा आकाशमा फर्काएर १ ,२५ मिनेट सम्म बसेको कुरा कार्यक्रममा बताए  ।   बिना डोरी समाती २० सेकेन्ड पनि बस्न नसक्ने ठाउँमा कार्कीले गरेको यस किर्तिमानिलाई बिस्वले रेकर्ड राख्नेमा ९० % चान्चेस रहेको छ तर  नायक कार्की आरोहीको रुपमा सगरमाथा चढेका होइनन उनि सहयोगीको रुपमा सगरमाथा चढ़ेकोले केहि अफ्टेरो आउन सक्ने चान्स पनि देखिएको छ  ।


६६ दिनमा सगरमाथाको यात्रा पुरा गरेका नायक अर्जुन कार्कीले यात्रा निकै कठिन रहेको बताए उनले फर्किने बेला मृतु संग कुरा गरेको पनि बताय  ।  नायक कार्कीले आफ्नो अक्सिजनको मास्क पहिले देखि नै बिग्रेको तर पनि यात्रा सुरु गरेकोले फिर्ता नआइ यात्रा थालेका थिए जाँदा केहि कठिन भय पनि आउँदा म मृतु संग कुरा गरेर आएको बताए ,४,४१२ मिटर जस्लाई डेथ जोन पनि भनिन्छ त्यहाँ आउँदा मेरो सहयोगी १०० मिटर अगाडी ट्राफिकका कारण मैले देखेको थिएन मेरो अक्शिजन सकिएकोले मैले मान्छे चिन्न सकेको थिएन चक्कर लागि सकेको थिए मैले बाच्ने आशा छोडि सकेको थिए ,तर तेत्तिकैमा मलाइ केहि परबाट अर्जुन दाई भन्दै कोसैले आवाज दिए र मैले सुने र मैले वाहालाई भने मेरो अक्सिजन सकियो मलाइ गाह्रो भो भने र मलाई वाहा शेर्पा दाइले अक्सिजन दिनुभयो र मा बाँचे र सजिलै तल झरे "
नायक अर्जुन कार्कीले आफ्नो दुवै गोडाको औला झन्डै गुमाएका थिए हाल सम्म  पनि उनि आफ्नो गोडाको औलाको उपचार गर्दैछन् उनि बुधबार कार्यक्रममा आउँदा पनि एस्तो अबस्थामा आएका थिए  ।

















फिल्मीअपडेट डटकम नेपालि चलचित्र र चलचित्रकर्मी प्रति सदा समर्पित रहेको छ र नायक अर्जुन कार्की र नायिका निशा अधिकारि लाई हाम्रो तर्फ बाट हार्दिक बधाई  । 

0 comments: