२०७०-०१-२५
फिल्मी अपडेट ,काठ्माण्डौ
चलचित्र पत्रकारहरुलाई उपचारमा बिशेश छुट
चलचित्र पत्रकारहरुलाई उच्च सम्मान दिदै ललितपुर जिल्लामा रहेको ‘शुभतारा हस्पिटल एण्ड रिचर्स सेन्टर’ले चलचित्र पत्रकारहरुलाई उपचारमा विशेष छुट दिने भएको छ ।
"कला त हामि संगै पहिले देखि नै छ अब कारको पनि साथ् पाउने छौ हामि तपाइहरुले चलचित्र पत्रकारलाई स्वास्थ उपचारमा सहयोग गर्न पाउनु हाम्रो ठुलो उपलाब्धिहो । " अस्पतालका कार्यकारी निर्देशक मानिराम दुलालले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नु भयो ।

‘शुभतारा हस्पिटलमा आजिबन सदस्यको लागि थुप्रै खर्च गर्नु पर्ने भएपनि अस्पतालले चलचित्र पत्रकार संघ संग आवद्द भएका पत्रकार हरुलाई निशुल्क आजिबन सदस्यता दिने भएको छ ।
‘शुभतारा अस्पताल’का ‘सुचना तथा संकृती विभाग’का संयोजक कलाकार किरण केसी र चलचित्र पत्रकार संघको विशेष पहलमा छुटको व्यवस्था गरिएको हो जसमा अस्पतालले सेवा दिदै आएका विभिन्न १० वटा विधामा पत्रकारहरुलाई ८ देखि २० प्रतिशत सम्म छुट दिने ब्यबस्था गरिएको छ ।
जानकारी गराएको हो ।
चलचित्र पत्रकार संघको साधारण सदस्यता लेखिएको कार्ड लिएर अस्पताल गएको खण्डमा पत्रकारहरुलाई विशेष छुट हुनेछ । साथै अस्पतालले चलचित्र पत्रकारहरुको आफन्त र परिवारलाई डाक्टरी या नर्सिङ अध्ययनमा पनि २० देखि ५० प्रतिशत सम्म छात्रब्रिधि दिने बताएको छ ।
बुधबार अस्पतालमा आयोजना गरिएको एक बिशेष कार्यक्रममा चलचित्र पत्रकार संघका अधक्ष्य बिदुर गिरि र अस्पताल प्रमुख लगायतकाको बिच सहमति भएको थियो । साथै सो अवशरमा उपस्थीत् चलचित्र पत्रकारहरुको सामान्य स्वास्थ जांच पनि गरिएको थियो ।
‘शुभतारा हस्पिटल एण्ड रिचर्स सेन्टर’को यो सहयोगको लागि फिल्मी अपडेट डटकम सरहना गर्दछ ।

0 comments:
Post a Comment