२०७०-०१-२७
फिल्मी अपडेट,काठमाडौ
भारतीय नायिका तथा पोर्न स्टार सन्नी लियोनको सतिसावित्री फोटो सुट {फोटो फिचर}
पोर्न फिल्मबाट मूलधारको बलिउड फिल्ममा आएकी भारतीय मुलकी क्यानेडाली अभिनेत्री सन्नी लियोन अहिले मख्ख छिन् । भारतमा रातारात ‘सेलिब्रेटी’ बनेपछि अहिले उनको भुइँमा खुट्टा छैन ।
र यिनै पोर्न स्टार तथा बलियुड नायिका सन्नी लियोनले भारतीय पोशाक मन पर्ने भन्दै सतिसाबित्री पोशाकमा फोटो सुट गरेकी छिन । इन्फोरम्ल फोटो सुट भन्दै उनले आफ्नो सामाजिक संजाल मार्फत तस्बिर सार्बजनिक गरेकी हुन् । यसप्रकार रहेको छ उनको सतिसावित्री फोटो सुट । एजेन्सी

0 comments:
Post a Comment