123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:46 PM
0
२०७०-०१-२३
फिल्मी अपडेट ,काठ्माण्डौ




"स्वस्थ मान्छेलाई सेक्स बढी चाहिन्छ"
अभिनेत्री सिर्जना बस्नेत
.....................................................................
...................................................................
..............................................................................................................................


सेक्स के हो? प्रकृतिको वरदान हो। 
यो सबैलाई चाहिन्छ।

प्रेम र सेक्सको सम्बन्ध कस्तो हुन्छ? 
प्रेममा सेक्सको आफ्नै स्थान हुन्छ। सेक्सले आत्मीयता बढाउँछ तर सेक्सकै लागि प्रेम गरिन्छ भन्ने होइन।

बिहेपूर्वको सेक्स कति उचित हो? 
एकअर्कामा प्रेम र विश्वास छ भने उचित नै हो। तर, भरसक बिहेअघि शारीरिक सम्बन्ध नगाँसेकै राम्रो।

यौन शिक्षा कत्तिको आवश्यक छ? 

एकदमै आवश्यक छ। यौन शिक्षाको कमीले महिलाहरू बढी पीडित छन्। उनीहरू खुलेर आफ्ना यौन चाहना व्यक्त गर्न सक्दैनन्। यौन शिक्षाकै अभावले समाजमा विभिन्न विकृति बढेका छन्।

वैवाहिक जीवनमा सेक्स कति महत्वपूर्ण छ? 

सेक्सले श्रीमान्–श्रीमतीको सम्बन्धलाई अरू गाढा बनाउँछ। सेक्स सफल दाम्पत्य जीवनको महत्वपूर्ण सूत्र हो।
 पुरुषको तुलनामा महिलालाई सेक्सको चाहना बढी हुन्छ भन्छन् नि? 
 महिला–पुरुषभन्दा पनि स्वस्थ मानिसमा सेक्सको चाहना बढी हुन्छ। यसलाई कसैले नकार्न सक्दैन। प्रस्तुतिः जयन

0 comments: