२०७०-०१-२१
आफ्नो अश्लिल भिडियो बनाएको भन्दै निर्देशक बिरुद्ध नायिकाले मुद्दा हालिन {VIDEO}
बलियुड नगरी कै एक अभिनेत्री ऋषिका सिंहले अभिनेता तथा निर्देशक एस के बशिदविरूद्ध कोर्टमा मुद्धा दर्ता गरेकी छिन् । ऋषिकाले मुद्धा दर्ता गराउनुको कारण भने उनको आफ्नो बाथरूम र बेडरूमको क्लिप्स अनुमति बिना निर्देशक एस केले युट्युबमा अपलोड गरिदिएको भएकोले भन्ने श्रोतले बताएको छ ।

अप्रिल २६ तारिखका दिन युट्युबमा अपलोड गरिएको भिडियो हाल सम्म दुई लाख अस्सी हजार भन्दा बढीले हेरिसकेका छन् ।
"निर्देशक एस के ले युट्युबमा आफ्नो भिडियो आउन लागेको नयाँ चलचित्र 'बेन्की बिरूगली'लाई प्रचार गर्नका लागी गरेका हुन्" ऋषिकाले भनिन । तर बलिउड बजारमा भने बशिदले आफ्नो व्यक्तिगत फाइदाको लागी भीडियो युट्युबमा हालेको आशंका धेरैले गरेका छन् ।
"निर्देशक एस के ले आफ्नो फाइदाको लागी आफूसँग गलत नियतले काम गरेको" भन्दै ऋषिकाले मुद्धा दायर गरेको बताइएको छ।
यद्दपि नायिका ऋषिकाले झन् उक्त भिडियोमा रहेको महिला आफू नभई अरू कोही भएको दावी गर्दै आएकी छिन् । उनले भनिन , 'यो भीडियो सबै गलत हो ,यसमा मेरो अनुहारको प्रयोग मात्र गरिएको हो ' निर्देशक बशिदले अब निकै ठूलो मूल्य चुकाउनु।" थप कुरामा उनले भनिन 'मैले अदालतमा मुद्धा दायर गरेको छु। एजेन्सी
फिल्मी अपडेट ,काठ्माण्डौ

0 comments:
Post a Comment