123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:25 PM
1
२०७०-०२-०५
फिल्मी अपडेट ,काठ्माण्डौ

बोडर"दूई भाषामा निर्माण हुने एक नेपालि चलचित्र 

यस अघि नेपालि कथानक चलचित्र "लक" निर्माण गरि सकेका निर्माता हरि खनालले अर्को मेघा प्रोजेक्ट चलचित्र "बोर्डर" निर्माण गर्ने भएका छन् । जे. एस. फिल्मस्को ब्यानरमा नेपाल–भारत बीचको विगत र वर्तमानका विविध पक्षलाई समेटेर "बोडर" नामक फिल्म निर्माण हुने भएको हो ।
चलचित्रका निर्माता सञ्जयबाबु ढकालले दिएको जानकारी गराए अनुसार चलचित्र "बोडर" नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुनेछ ।

चलचित्र "बोडर" मा नायिका गरिमा पन्त सहित आयुष रिजालका साथै अन्य कलाकार भने दुवै देशको हुने निर्माण पक्षको भनाई रहेको छ ।
चलचित्रको अन्य कलाकारलाई भने मुहुरतको सार्बजानिक गर्ने निर्माण पक्षको योजना रहेको छ साथै यो चलचित्रको प्रदर्शन बाट उठ्ने रकमको पचास प्रतिशत रकमले  नेपाल–भारत मैत्री हस्पिटलमा चलचित्रकर्मी  कल्याण कोषको स्थापना गरिनेनिर्माण पक्षको उदेस्य रहेको  छ ।

1 comments:

Unknown said...

wish you all the best hari