123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:47 AM
0
२०७०-०१-२२
फिल्मी अपडेट ,काठ्माण्डौ
आखिर किन सपथ खाएनन उदए सुब्बाले / उपाध्यक्ष पदको प्रमाण पत्र पनि लिएन
हिजो समपन्न भएको नेपाल चलचित्र निर्नाता संघको चुनाबमा राजकुमार राइ अधक्ष्य पदमा बिजय भए पछि कार्यसमिति मिश्रित बनेको छ । अधक्ष्य पदका लागि चुनाब हारेका अशोक शर्माको प्यानबाट केशव भट्टराई र छविराज ओझा क्रमश महासचिव र सचिव पदमा विजयी भएका छन् त्यस्तै  र अशोक शर्मा प्यानलका उदय सुब्बा पनि उपाध्यक्ष पदमा निर्विरोध भएका छन् । यसरि हेर्दा कार्यसमिति मिश्रित बनेको देखिन्छ ।

कुरा गरौ अशोक शर्मा प्यानलका उमेदवार रहेका उदय सुब्बाको । राजकुमार राईको प्यानलबाट राजकुमार राई अधक्ष्य बनेपछि उदय सुब्बा पनि उपादक्ष्य पदमा निर्विरोध भएका थिए । चुनाबी माहोल रहिरहँदा उदय सुब्बा चुनाबी परिशरमा नै थिए लगतै राजकुमार राइ अधक्ष्य बन्ने निश्चित देखिएपछि माहोलमा केहि अनुहारहरु देखिन छोडे ।
उदय सुब्बा पनि चुनाब सकिएर मत गणना गर्ने समय सम्म देखिएका थिए चुनाबी प्ररिशरमा भने उनि उपाध्यक्ष पदको प्रमाण पत्र लिने समय चुनाबी परिशरमा थियनन । किन आखिर उनि प्रमाण पत्र लिन आयेनन के राजकुमार राई को अधक्ष्य बनेकोले हो ?
अथवा के  मिश्रित माहोल बनेकोले हो यो बारे प्रस्ट पारिएको छैन  । अर्को मुख्य कुरा त झन् उपाध्यक्ष पदको प्रमाण पत्र संगै उनले पद तथा गोपनियता को सपथ पनि खाएका छैनन् । उदयले किन आखिर यसो गरे भन्ने बारे अहिले कहि खुलेको छैन। नीर्माता संघको पछिल्लो जानकारी अनुशार उदय लाई कार्यालमा नै सपथ ग्रहण गराउने तयारि भएको बताईएको छ । 

0 comments: