२०७०-०२-०७
फिल्मी अपडेट ,काठ्माण्डौ
नायिका जिया के शिको अश्ली रुप यस्तो छ
नेपाली कथानक चलचित्र "हो यही माया हो" प्रदर्शनको पालो पर्खेर बशेको लामो समय पछि प्रदर्शनमा आउन लागिएको छ ,क्यु सिस्टम मार्फत यो चलचित्र आगामी जेठ दश गते देश भर एक साथ् प्रदर्शनमा आउने भएको छ । नायिका जिया के शि को डेब्यु चलचित्र हो यो यसै चलचित्र बाट पुन नायिका जिया के शि ले नयाँ जीवन पाउने भएकी छिन । यसै चलचित्र मार्फत नायिका जिया केशीको बास्तबिक रुप र अभिनय दर्शकहरुले हेर्न पाउने भएका छन् ।
यसै चलचित्रले सोमबार राजधानीमा चलचित्र बारे जानकारी दिन चलचित्रको युनिटले पत्रकार सम्मेलन गर्दै चलचित्रको प्रोमो र गित पनि सार्बजानिक गरेको छ ।

सामाजिक द्वन्द र माया प्रेमलाई मुख्य बिषय बस्तु बनाएर निर्माण गरिएको यस चलचित्रलाइ निर्देशक दिपक श्रेष्ठ निर्देशन गरेका हुन् भने निर्माता सुबाश गिरि रहेका छन् । राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सिना जिया केसी लगाएतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आमन्त्रणा गरेका माहानायक राजेश हमाल उपस्थित नहुँदा चलचित्रका निर्माता निर्देशक चिन्तित बन्न पुगेका थिए ।
फिल्मी अपडेट ,काठ्माण्डौ
नायिका जिया के शिको अश्ली रुप यस्तो छ
नेपाली कथानक चलचित्र "हो यही माया हो" प्रदर्शनको पालो पर्खेर बशेको लामो समय पछि प्रदर्शनमा आउन लागिएको छ ,क्यु सिस्टम मार्फत यो चलचित्र आगामी जेठ दश गते देश भर एक साथ् प्रदर्शनमा आउने भएको छ । नायिका जिया के शि को डेब्यु चलचित्र हो यो यसै चलचित्र बाट पुन नायिका जिया के शि ले नयाँ जीवन पाउने भएकी छिन । यसै चलचित्र मार्फत नायिका जिया केशीको बास्तबिक रुप र अभिनय दर्शकहरुले हेर्न पाउने भएका छन् ।

सामाजिक द्वन्द र माया प्रेमलाई मुख्य बिषय बस्तु बनाएर निर्माण गरिएको यस चलचित्रलाइ निर्देशक दिपक श्रेष्ठ निर्देशन गरेका हुन् भने निर्माता सुबाश गिरि रहेका छन् । राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सिना जिया केसी लगाएतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आमन्त्रणा गरेका माहानायक राजेश हमाल उपस्थित नहुँदा चलचित्रका निर्माता निर्देशक चिन्तित बन्न पुगेका थिए ।

0 comments:
Post a Comment