२०६७०-०२-०४
फिल्मी अपडेट्,काठ्माण्डौ
फिल्मी अपडेट्,काठ्माण्डौ
कलाकार घुशे राजनीतिमा / नायिका रेखा थापा माओवादी प्रवेश
नेपालि कलाकारितामा कलाकारिता भन्दा राजनीति बढी हुने गरिन्छ ।
कुनै संघको अधक्ष्य बन्नु परे पनि राजनीतिक प्रिस्ट्भुमि बनाएर नै सजिलो हुने चिचारमा कलाकारहरु राजनीतिमा घुस्ने गर्दछन भन्दा फरक पक्कै नपर्ला ।
कुरा गरु नायिका रेखा थापा कै उनि शनिबार बिहानै एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा पुगी माओवादीमा पार्टीमा औपचारिक रुपमा प्रवेश गरिन , उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भब्य स्वागत तथा अभिन्दन पनि गर्नुभयो।
यस्तै माओवादीको पार्टी प्रवेश गरेकी नायिका रेखा थापाले थप उत्शाही बन्दै भनिन "मा राजनीतिबाट अब समाजको सेवा गर्छु । मेरो पारिवारिक पृष्ठभूमि पनि राजनीतिक रहेकाले अब एकीकृत माओवादीबाट समाजसेवा गर्ने प्रतिवद्धता पनि मा ब्यक्त गर्दछु" । सक्रिय राजनीतिबाट नागरिकका घर घर पुगेर समाजसेवा गर्ने थापाको भनाई छ ।
अभिनेत्री रेखा थापा र एमाले नेतृ उर्मिला अर्याल एकीकृत नेकपा माओवादीले आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा माओवादी नेतृत्वसंग । तस्बिर सौजन्य: प्रकाश दाहाल
नेपालि कलाकारितामा कलाकारिता भन्दा राजनीति बढी हुने गरिन्छ ।
कुनै संघको अधक्ष्य बन्नु परे पनि राजनीतिक प्रिस्ट्भुमि बनाएर नै सजिलो हुने चिचारमा कलाकारहरु राजनीतिमा घुस्ने गर्दछन भन्दा फरक पक्कै नपर्ला ।
कुरा गरु नायिका रेखा थापा कै उनि शनिबार बिहानै एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा पुगी माओवादीमा पार्टीमा औपचारिक रुपमा प्रवेश गरिन , उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भब्य स्वागत तथा अभिन्दन पनि गर्नुभयो।यस्तै माओवादीको पार्टी प्रवेश गरेकी नायिका रेखा थापाले थप उत्शाही बन्दै भनिन "मा राजनीतिबाट अब समाजको सेवा गर्छु । मेरो पारिवारिक पृष्ठभूमि पनि राजनीतिक रहेकाले अब एकीकृत माओवादीबाट समाजसेवा गर्ने प्रतिवद्धता पनि मा ब्यक्त गर्दछु" । सक्रिय राजनीतिबाट नागरिकका घर घर पुगेर समाजसेवा गर्ने थापाको भनाई छ ।
अभिनेत्री रेखा थापा र एमाले नेतृ उर्मिला अर्याल एकीकृत नेकपा माओवादीले आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा माओवादी नेतृत्वसंग । तस्बिर सौजन्य: प्रकाश दाहाल
0 comments:
Post a Comment