123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:50 PM
0
२०७०-०२-०९
फिल्मी अपडेट ,काठ्माण्डौ

"झोले"को फष्ट लुक सार्वजनिक / प्रियंका कार्की र  दयाहाङ राईको ..
बिहिबार नेपाली कथानक चलचित्र "झोले"ले राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको फष्ट लुक सार्वजनिक गरेको छ । निर्देशक समाजका अध्यक्ष दिनेस डिसी र निर्माता संघका अध्यक्ष राजकुमार राईले संयुक्त रुपमा चलचित्र "झोले"को फष्ट लुक सार्वजनिक गरेका हुन्  । फस्ट लुकमा चलचित्रको पोष्टर, प्रोमो र गीत सार्वजनिक गरिएको थियो  ।

निर्देशक दिपेन्द्र के. खनालको निर्देशनमा तयार भएको चलचित्र "झोले"लाई  टेकेन खड्काले निर्माण गरेका\हुन् > चलचित्रमा पुरुषोत्तम प्रधानको  छायाँकन र दिर्घ खड्काको सम्पादन गरेका छन् रहेको छ । कमेडी विषयमा बनेको यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

0 comments: