२०७०-०१-२९
रेखा थापा काली बन्दै / सघाउने भए शबिरले
छवि क्याम्पवाट नायिका रेखा थापा आउट हुने कुरा फिल्मी बजारमा केहि समय अघी नैकै नै चर्चामा आएको थियो। जे सुकै होश अब नायिका रेखा थापाले भने आफ्नै ब्यानर रेखा फिल्म्स मार्फत चलचित्र निर्माण गर्दै छिन ।

नायिका थापाले अब निर्देशक शबिर श्रेष्ठको निर्देशनमा चलचित्र "काली" निर्माण गर्ने भएकी छिन् ।
बिभिन्न शिर्षकमा नारि प्रधान चलचित्र निर्माण तथा अभिनय गर्दे आएकि नायीका थापा अव काली बन्ने भएकी छिन ।अब नायिका थापा पुन एउटा रुपमा चलचित्र "काली" मार्फत काली बनेर पर्दामा देखिर्दैछिन । यद्द्द्दपी चलचित्रको लागि अन्य कलाकार भने फाईनल भैसकेको छैन ।

फिल्मी अपडेट ,काठ्माण्डौ

0 comments:
Post a Comment