चितवन १४ जेठ
रवि अधिकारी ,चितवन शहकर्मी
नायिका करिश्मा मानन्धरले कलाकारहरु राजनीतिमा लाग्न नहुने बताउनुभएको छ । कलाकार दर्शकको साझा सम्पती भएकोले राजनीति गरेर यसको दायरा सांघुरो बनाउन नहुने तर्क गर्नुभयो ।
चितवनको नारायणगढमा आयोजीत एरोमा एसेन्स ब्यूटी रिसर्च ऐकेडेमी प्रालिको उद्घाटन
कार्यक्रमलाई संवोधन गर्दै नायिका मानन्धरले पछिल्लो समयमा कलाकारहरु बढी राजनीतिमा
कार्यक्रमलाई संवोधन गर्दै नायिका मानन्धरले पछिल्लो समयमा कलाकारहरु बढी राजनीतिमा
लागेको आरोप लगाउनुभयो ।

कलाकारहरुको पेशा अभिनय भएको तर्क गर्दै नायिका मानन्धरले नेपाली सिनेमा उद्योगलाई टिकाइ

कलाकारहरुको पेशा अभिनय भएको तर्क गर्दै नायिका मानन्धरले नेपाली सिनेमा उद्योगलाई टिकाइ
राख्न आफुले जस्तो सुकै बलिदानी दिन तयार रहेको जिकिर गर्नुभयो । –‘राजनीति प्रति सबैको
आस्थाहुनु नौलो कुरा होइन् तर कलाकारले एउटा पार्टीको झण्डा बोकेरै लाग्नु पर्छ भन्ने
आस्थाहुनु नौलो कुरा होइन् तर कलाकारले एउटा पार्टीको झण्डा बोकेरै लाग्नु पर्छ भन्ने
मलाई लाग्दैन उहांले भन्नुभयो । ’
लामो समय अमेरिका बसेर स्वदेश फर्कीएकी नायिका मानन्धरले अब स्वदेशमै बसेर बांकी दिन विताउने आश्वासन दिनुभयो । नेपाली सिनेमा उद्योगमा नाम चलेका कलाकारहरु पछिल्ला दिनमा विभिन्न वहानामा पलाएन हुन थालेपछि नेपाली सिनेमा उद्योगको अवस्था विग्रीदै गएकोले अब देखि आफु निरन्तर
नेपालमै बसेर अभिनय, चलचित्र निर्माणलाई निरन्तरता दिने
संवाददाताहरुको जिज्ञासामा नायिका मानन्धरले आफु राजनीतिमा नभइ नेपाली सिनेमाको निर्देशन गर्न इच्छुक रहेको तर्क गर्नुभयो ।– ‘ सायद म छिट्टै सिनेमाको निर्देशनमा हात हाल्दै
छु उहांले भन्नुभयो । ’ राजधानीमा मात्रै सुविद्या सम्पन्न व्युटिपार्लरहरु छन भन्ने भनाईलाई खण्डन गर्न चितवनमा पनि रिसर्च एकेडिमीको रुपमा सुविद्या सम्पन्न व्युटी पार्लर शुरु गरिएको
हो । स्थानीय कृष्णवहादुर विकको प्रयासमा एरोमा एसेन्स व्यूटी रिसर्च एकेडेमी प्रालि स्थापना गरिएको हो । विकले करिब दशलाख रुपैयांको लागतमा
प्रालि संचालन गर्न लागेका हुन् । प्रालिले व्यूटीसियन सम्बन्धि सम्पूर्ण
किसिमका तालिम गराइने लक्ष्य रहेको प्रालिका व्यूटीसिएन पदमकेसरी
प्रजापतीले बताउनुभयो । यसले राजधानीमा मात्रै सौन्र्दयताको खानी छ
भन्नेहरुको भ्रमलाई चिर्ने प्रालिका व्यूटीसिएन हिरा विकको भनाई छ ।

0 comments:
Post a Comment