123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:09 PM
0
२०७०-०१-२०
फिल्मी अपडेट ,काठ्माण्डौ

FRIDAY FILM RELEASE: दुई नेपालि चलचित्र पर्दामा
फ्राइडे फिल्म रिलिज अन्तर्गत आज सुक्रबारबाट दुइ नेपाली कथानक चलचित्र पर्दामा लागेका छन् । निर्देशक गणेश देब पाण्डे निर्देशित उनको दोश्रो चलचित्र ‘मञ्जरी’ तथा साहित्यकार पारिजातको मदन पुरस्कार प्राप्त कृतिमा आधारित रही निर्माण गरिएको चलचित्र ‘शिरिषको फूल’ एकसाथ प्रदर्शनमा आएका छन्  ।

 ‘मञ्जरी’
एउटा बास्तबिक जीवनको कथा बोकेको चलचित्र ‘मञ्जरी’ आज सुक्रबार बाट देश भर करिब ४५ ओटा भन्दा बढी सिनेमा घरहरु बाट प्रदर्शन भएको छ ।  धनि परिवारमा हुर्केकी मन्जरी एउटा सामान्य बाइक मिस्त्री इशोर लाइ माया गर्न पुग्छे कथा सुरु हुन्छ यसरि यद्दपि यो कथा बास्ताबिक् जीवनको एउटा सत्य घटना बताउँछन्  निर्माण टिम ।  सेन्सरबाट सामान्य दृश्यको लागि धेरै दु:ख दिएको थियो मन्जरी युनिटलाई यद्दपी मन्जरी युनिट भने अब चलचित्रको सफल प्रदर्शन पछि सेन्सर विरुद्ध आबशेक लडाईको प्रोसेसमा जाने निर्माता महेस चालिशेले बिहिबार नबज्योती एफएम ८८,२ मेगाहर्ज {काठ्माण्डौ}को चलचित्र समबन्धि कार्यक्रम फिल्मी टल्कमा कुरा गर्दै भने ।

चलचित्र ‘मञ्जरी’मा मञ्जरीको भूमिकामा नब नायिका सुजता कोईराला देखिएकी छिन भने इशोर को पात्रमा नब नायक गौरव पहाडी देखिएका छन् ।
कालिप्रसाद वास्कोटाको संगीत रहेको चलचित्र ‘मञ्जरी’को संगीत पक्ष बलियो रहेको छ चलचित्रलाई
 टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माता महेश चालिशे र नरेस देब पाण्डेले निर्माण गरेका हुन् ।

‘शिरिषको फूल’
आज सुक्रबार बाट नै साहित्यिक कृतिमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘शिरिषको फूल’ पनि प्रदर्शनआमा आएको छ । जापानका बारीस्ट चलचित्रकर्मी डा,ओसिअकी इतोहले निर्देशान गरेको यस  चलचित्रमा  गणेश लामा र शर्मिला गुरुङ तथा बसुन्धरा भूषाल, लक्ष्मी भूषाल, सौजन्य सुब्बा लगायतकको सातही  स्व गोपाल भुटानीको पनि प्रमुख अभिनय रहेको छ ।  

0 comments: