२०७०-०१-३०
फिल्मी अपडेट्,काठ्माण्डौ
चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ ले उत्कृष्ट पोष्टर लाई १ लाख दिने
दर्शकले चलचित्र बुझे मात्र सफल चलचित्र बन्दछ दर्शकको भाबना र दर्शकहरुले चाहे अनुरुपको चलचित्र बन्न सके चलचित्र मेकिङ्ग सफल हुन्छ । यस्तै दर्शकको बिचार चलचित्र मार्फत समाबेस गर्न चलचित्रको पोस्टर डिजाईन दर्शकलाई नै दिने बिचार गरेको छ चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ ले ।

यो दर्शकहरुको बिचार बुझ्ने रार्मो बाताबरण हो र प्रचार प्रशार को पनि दरिलो माध्यम हुन सक्छ ।
चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ स्म्यासिङ एप्पलले निर्माण गर्न लागेको नयाँ प्रोजेक्ट हो र यसै चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ को उत्कृष्ट पोष्टर बनाउने व्यक्तिलाइ १ लाख दिने घोषणा पनि निर्माण पक्ष गरेको छ।
निर्माता मोहन डोटेलको निर्माणमा "लुट" निर्देशक निश्चल बस्नेतले निर्देशन गर्न लागेको यो चलचित्रको लागि कलाकारको छनोट केही दिनमै सुरु हुने निर्माणपक्षले बताएको छ । यसअघि ‘बधशाला’ निर्माण गरेको स्म्यासिङ एप्पलको यो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ भदौबाट फ्लोरमा जाने भएको छ ।

0 comments:
Post a Comment