123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:43 PM
0
२०७०-०१-१८
फिल्मी अपडेट ,काठ्माण्डौ

अन्तत ढिलै भएपनि सुमिनाले पत्रकार सँग माफी मागिन { प्रेस विज्ञप्ती}
केहि हप्ता पहिले पत्रकार बिजय आवाजले आफ्नो बारेमा लेख्यो भनेर आक्रोश पोख्दै  नायिका सुमिना घिमिरेले पत्रकार बिजय आवाजलाई ज्यान मार्ने धम्कि दिएको कुरा सबैलाई सर्बबिदितै छ ।
एक किशिमको ठुलै हंगामा मचेको नेपालि चलचित्र नगरिमा अन्ततगत्तो नायिका सुमिना घिमिरेले माफी मागेकी छिन् ।

बुधवार चलचित्र पत्रकार संघ र नेपाल पत्रकार महासंघलाई बोधार्थ बनाई नायिका घिमिरेले आफुले नियतबस नभई आवेशमा धम्क्याएको भन्दै क्षमा याचना गरेकी छिन्।



त्यस्तै यसैबीच चलचित्र पत्रकार संघले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै नायिका सुमिना घिमिरेले धम्की फिर्ता लिएको प्रति स्वागत गरेको छ। आफूलाई सच्याउँदै संघका केन्द्रिय सदस्य तथा अनलाइन खबर डटकम र कान्तिपुर एफएमका पत्रकार विजय आवाज सुवेदीलाई टेलिफोन संवादमा दिएको धम्की फिर्ता लिए पछि जारी विज्ञप्तीमा  आगामी दिनमा कुनै पनि कलाकार/चलचित्रकर्मी तथा पत्रकारबीच सुमधुर सम्बन्ध रहने तथा सबैले पत्रकारिता जगत्को सम्मान र मर्यादामा ख्याल राख्ने विश्वास संघले लिएको बताईएको छ।

नायिका सुमिना घिमिरेको पछिल्लो धम्किको  समाचार अडियो सहित सुमिनाले भनिन "म माफी माग्दीन" {Video}
सुमिनाको धम्की प्रती सबैको चौतर्फी बिरोध  / सुमिना र सुमिना को समाचार बहिश्कार गर्ने

 

0 comments: