123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:35 PM
0
२०७०-०१-१८
फिल्मी अपडेट ,काठ्माण्डौ

चलचित्र निर्देशनको पाटोमा अभिनेता सरोज खनाल पनि
 धेरै वर्षको प्रतिक्ष्या पश्चातपछिल्लो समय पुन ठुलोपर्दामा चलचित्र "मानब" मार्फत  देखा परेका नायक सरोज खानाल चलचित्र "मानबको" अशफलताले कत्ति पनि निरास भयेनन कारण हुन सक्छ अहिलेको नेपालि चलचित्रेको इस्थित भन्दा फरक पर्दैन  ।


बिगत लामो समयदेखि अमेरिका बस्दै आएका अभिनेता सरोज खनाल गत केहि महिना अगाडी नेपाल आएका थिए  अनि लगत्तै केहि दिनको बसाई पाछि पुन फर्किए पनि  र तर उनले अब पहिलो पटक नेपालि कथानक चलचित्र ‘योगमाया’ मार्फत निर्देशकको पाटो समाल्ने भएका छन्  । नेपालि समाजको सामाजिक जागरणकी अग्रणी नारी व्यक्तित्व योगमायाको जीवनीमा आधारित फिल्म नै अभिनेता खनालको निर्देशनको डेब्यु चलचित्र हुन बताईएको । स्मरण रहोस अभिनेता खनालकै पत्नी तथा कलाकार सूर्यमाला खनाल योगमायाको भूमिकामा पर्दामा देखा पर्ने भएकी छिन।


" मलाई दुई वर्षअघि नै योगमायाबारे चलचित्र गर्ने इच्छा थियो ,अब बल्ल पूरा हुँदै छ।’सूर्यमाला खनालले भनिन ।
चन्द्रमाला शर्माले सूर्यचन्द्र प्रोडक्सनको ब्यानरमा निर्माण गर्न लागेको चलचित्रमा निर्देशनको जिम्मा पाएका अभिनेता सरोज खनाल पनि चांडै नेपाल आउन लागेको स्रोतले बताएको छ । नेपालि र  अंग्रेजी भाषामा एकैसाथ निर्माण गरिने बताइएको चलचित्रमा  साहित्यकार नरेन्द्रराज प्रसाइर्ंको कथा रहने बताएको छ भने चलचित्र सल्लाहकारमा लन्डन विश्वविद्यालयका प्रा.डा. माइकल हट रहेका छन् । माइकलले योगमायाबारे लामो अनुसन्धान गरेका थिए ।
"अभिनेता सरोज खनाल नेपाल आएपछि आबसेक काम सकी हामि सुटिङ्गमा जाने छौ"निर्मात्री चन्द्रमाला 

0 comments: