123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:54 PM
0
२०७०-०१-१३
फिल्मी अपडेट्,काठ्माण्डौ

 चलचित्र ‘प्रड्युसर’ युनिभर्सल भयो 
नेपालि कथानक चलचित्र ‘प्रड्युसर’ ले सेन्सर बोर्डबाट 'युनिभर्सल सर्टिफिकेट' पाएको छ ।
धेरै पछि कुनै नेपालि चलचित्रले सेन्सर बाट कुनै द्रिस्य नै नकाटी 'युनिभर्सल सर्टिफिकेट' पाएको सुनिएको ।
'युनिभर्सल सर्टिफिकेट' पाएको चलचित्रलाई दर्शकको उमेरले छेक्दैन यो चलचित्रलाई सबैले हेर्न पाउने भएको छ । आरसी पिक्चर्सको निर्माण तथा द मिडियाज् कलेक्शनको सयुक्त प्रस्तुतीमा निर्मित चलचित्र ‘प्रड्युसर’ ले बिहिबार सेन्सर वोर्डबाट 'युनिभर्सल सर्टिफिकेट' पाएको हो ।


आगामी श्रावन महिनामा प्रदर्शनमा ल्याउने लक्ष्य राखेको चलचित्र  ‘प्रड्युसर’ ज्योतिराज राई को प्रस्तुतीमा बनेको हो भने चलचित्रका निर्माता राजकुमार राई हुन् ।

जनकदिप पराजुलीको निर्देशनमा बनेको उनको डेब्यु चलचित्र  ‘प्रड्युसर’ चलचित्र क्षेत्रमा आफ्नो करियर बनाउन चाहाने युवाहरुको कथामा बनेको बताउछन निर्माण पक्ष  । श्याम अर्याल, स्वेता भट्टराई, बाबु बोगटी, विल्सन बिक्रम राई लगायतका कलाकारको बेजोड अभिनय रहेको एस चलचित्रमा संगीत भने  राहुल प्रधान, सुरेश राई, किरण मिचेले  आदिको रहेको छ ।


एसै चलचित्रको पछिला समाचार हेर्न क्लिक गर्नुहोश टाईटलमा
२०७० शालको सुरुवातमा चोरीको पर्दाफाश / कपी भन्ने कि चोरी ? 

0 comments: