123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:21 PM
0
२०६९-१२-२६ 
फिल्मी अपडेट्,काठ्माण्डौ

११ करोडको १४ मिटर लामो बशमा चढ्छन नायक शारुख खान 
भारतीय फिल्म नगरिका  किङ्ग भनेर चिनिने किङ्ग खान सारुख खान अहिले निकै चर्चामा छन् ।
सबैको आँखाको तारा रहेका खान कस्तो खान्छन ? के कस्तो लगाउँछन ? कहाँ बस्छन ? यो उत्सुक्त्ता सबैमा रहेको छ ।


हामीले उनले के लगाउँछन भनेर पछील्लो पटक सामाग्री प्रकाशन गरेका थियोउ र अहिले उनि कस्तो बशमा यात्रा गर्छन भनेर तपाइलाई देखाउनेछौ ।
बलिउड स्टार नायक शाहरूख खानले कस्तो बस चढ्छन् भन्ने कौतुहलता सबैमा रहेको होला । स्मरण रहोश नायक शाहरूख खानले चढ्ने बस विश्वकै निकै महंगो बशको तेश्रो स्थानमा पर्दछ ।
डिजाइनर दिलिप छावडियाले विषेश प्रकारले डिजाइन गरेको बशको बजार मूल्य करिब ११ करोड रूपैयाँ पर्दछ ।
किङ्ग खानले उक्त बस प्राय शुटिङका क्रममा लिएर हिड्ने गर्छन् ।
लम्बाई १४ मिटर रहेको उक्त बशलाई उनले आराम गर्ने, शुटिङका क्रममा लुगा चेन्ज गर्ने र टाइम पास गर्ने काममा प्रयोग गर्ने गरेका छन्  । बशालाई सारुख भ्यानिटी भ्यान भन्ने गर्छन ।

शारुख गुड्ने बश एस्तो रहेको छ  ।









0 comments: