123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:13 AM
0

२०६९-१२-२४
फिल्मी अपडेट ,काठ्माण्डौ

हल नै दर्शकले घेरे पछी ! 
हिजो सुक्रबार बाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र "किशान" हेर्न काठ्माण्डौको अस्ट नारायण हल पुगेका दर्शकहरुले अचानक पर्दामा हेरेर आएका माहानायक राजेश हमाललाई आफ्नो अगाडी देखेपछी अचम्मित बन्दै माहानायक हमाललाई घेर्न पुगेका थिए ।
माहानायक हमाल करीब दुई बजे हल परिशर पुग्दा त्यहाँबाट चलचित्र "किशान"हेरेर फर्केका दर्शकहरुले उनलाई घेरेका थिए ।

तर दर्शकहाँरुलाई थाहा थिएन कि राजेश हमालाले पनि आफुस सँगै बशेर चलचित्र हेरेको भनेर । माहानायक हमालाले कारीब एक घण्टा दर्शक सँगै बशेर "किशान्" हेर्नु भएको थियो । साथै उनले दर्शकहरु सँग बशेर चलचित्र "किशान्" पनि हेरेका थिए ।
"धेरै पछी एउटा मौलिक नेपाली चलचित्र हेर्न पाएकाछौ " दर्शकहरुले दर्शकहरुले माहानायक हमाल सँग भने ।




भिडियो हेर्नुहोश  


हिजो दिउँसो चलचित्र "किशान्" युनिटले पत्रकार र चलचित्रका टिमलाई राजधानिको अस्ट नारायण हलमा चलचित्र  "किशान्"देखाएको थियो । चलचित्र  "किशान्"हेरेर उपस्थित सबैले राम्रै प्रतिकृया दिए भने हल सन्चालक त्रीरत्न  मानन्धरका अनुशारचलचित्र किशानले सुक्रबार राम्रो ब्यापार गरेको बताएकाछन ।
अन्य हिन्दी लगायत नेपाली चलचित्रहरुमा पनि ग्रस बढी किशान कै रहेको उनले बताए ।
 "किशान्" देश भर करीब  ४५ वटाहलहरुमा एकैसाथ प्रदर्शनमा आएको छ ।

क्यु सिस्टम मार्फत देशभर करिब ४५ ओटा  भन्दा बढी हलहरुमा प्रदर्शन भएकोछ  ।
तिन वर्ष अघि नै प्रदर्शनको लागि तयार तयार भएको चलचित्र "किशान" निर्देशक  विमल पौडेल निर्देशित र अभिनित चलचित्र हो । बसन्त कुमार श्रेष्ठको प्रस्तुती रहेको चलचित्र "किशान"  कालिगण्डकी सिने म्याक्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र हो जसमा नायक राजेश हमाल,गणेश उप्रेती, नीर शाह, राजेश ढुंगाना, मौसमी मल्ल, नन्दिता केसी, नीता ढुङ्गाना, राहुल केसी, बिमल पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलाचितामा संगीतकार चेतन सापकोटा भिलेनको रुपमा पर्दामा देखिदै छन् साथै चलचित्रमा राजु केसीको छायाँकन, रोशन श्रेष्ठको द्वन्द रहेको छ ।


0 comments: