२०७०-०१-०८
फिल्मी अपडेट ,काठ्माण्डौ
निर्देशक सिमोस सुनुवार प्रहरी हिरासतमा
निर्देशक सिमोस सुनुवार प्रहरी हिरासतमा परेका छन् ।
तीन बर्ष अघि एनिमेशन गर्ने जिम्मा लिएको र एनिमेशन सुरु पनि गरि सकिएको नेपाली कथानक चलचित्र ‘च्यालेञ्ज’को काम नसकिंदा उनि पकराउ परेका हुन । नेपाल चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ लगायतकाले दिएको उजुरी आधारमा सुनुवारलाई पकराउ गरेको खुल्न आयेको छ । एसको एकिन कारण भने चलचित्र ‘च्यालेञ्ज’को एनिमेशन काममा झुलाएको भन्ने बुझिएको छ ।
आइतवार दिउँसो सुनुवार लाई राजधानीको कमलपोखरी प्रहरी प्रभागबाट खटिएको प्रहरी टोलिले हिराशतमा लिएको हो ।

नेपाल चलचित्र निर्माता संघ तथा निर्देशक समाजले पनि बिशेस अनुरोध गरेर चलचित्र निर्माण युनिटलाई बुझाउन आग्रह गर्दा समेत पनि उनले चलचित्र बुझाउन आनाकानी गरेको भन्दै उनलाई उजुरीको आधारमा प्रहरीले पकराउ गरेको हो । हाल उनलाई महानगरिय प्रहरी प्रभाग हनुमानढोकामा रखिएको छ ।
चलचित्र ‘च्यालेञ्ज’तिन वर्ष अघि नै निर्माण समपन्न भएको चलचित्र हो ।

0 comments:
Post a Comment