२०७०-०१ -१५
फिल्मी अपडेट ,काठ्माण्डौ
नायिका नम्रता श्रेष्ठले गरिन सुनिल रावलको नायाँ ब्याबशायको उदघाटन
नेपालि चलचित्र क्षेत्रमा मात्र लागेर आफ्नो भबिस्य सुरक्षित नहुने देखिए पछि पछिल्लो समय नेपालि कलाकारहरुले आफ्नै ब्यबसाय खोल्न्ने गरेका छन् ।
नायक मुकेश ढकाल ,राज तिमल्सिना ,नायक तथा निर्माता शिब गिरी , निर्देशक उकेश दाहाल लगायतकाले राजधानीमा रेस्टुरेन्ट ब्यबसाएको थालनी गरे भने यस्तै भबिस्य सुरक्षित पार्न निर्माता तथा अभिनेता सुनिल रावलले पनि आफ्नो नयाँ ब्याबसाए सुरु गरे ।

निर्माता तथा अभिनेता सुनिल रावलको ब्याबसाए आइतबार बाट सुरु भएको छ बिधिबत रुपमा नायिका नम्रता श्रेष्ठले निर्माता तथा अभिनेता सुनिल रावलको नायाँ व्यबसायको दैलो उघारेकी छिन् ।
पश्चिम नेपालको ठुलो शहर टिकापुर कैलालीको धनगढीमा रहेको अभिनेता रावलले खोलेको यामाहा मोटरसाइकलको स्वोरुमको उधघाटन गरेकी छिन ।
नेपालको लागि आधिकारिक रुपमा यामाहाको ब्राण्ड एम्बेसडर समेत रहेकी नायिका नम्रता श्रेष्ठले रावलको ब्याबसायिक सफलताको शुभकामना पनि व्यक्त गरिन् ।

आगामी असार २८ गते आफ्नो दोश्रो चलचित्रको प्रदर्शनको तयारीमा रहेका रावलले शोरु सुरु आफ्नो दाजु अनिल रावलसँग मिलेर संचालनमा ल्याएका हुन ।
हाम्रो स्वोरुममा "यामाहा कम्पनीका सबै मोडलका दुई पांग्रे सवारी साधन तथा सो का पार्ट्सहरु पाइन्छ "अभिनेता सुनिल रावलले बताए ।

0 comments:
Post a Comment