२०६९-१२-२२
फिल्मी अपडेट ,काठ्माण्डौ
आगामी चैत २३ गते चेतन साप्कोटा भिलेन भन्ने
आगामी सुक्रबार प्रदर्शनमा आउने चलचित्र " किशान" ले अन्तत तीन बर्ष पछि प्रदर्शनको पालो पाएको छ ।
तिन वर्ष अघि नै प्रदर्शनको लागि तयार तयार भएको चलचित्र "किशान" निर्देशक विमल पौडेल निर्देशित र अभिनित चलचित्र हो ।

'क्यूमा सिस्टम मा बसेकोले हाम्रो चलचित्रको पालो तिन वर्ष पछि अचानक पालो आएको छ जसका कारणले हामीले चलचित्रको प्रचार प्रसारमा पनि राम्रो पौहुँच पुराउन सकेनौ' निर्देशक पौडेलले पत्रकार सम्मेलनमा भने । चलचित्र "किशानले" आफ्नो चलचित्रको बारेमा र चलचित्रका प्राबिधिक कलाकारको बारेमा जानकारी दिने हिशाबले हिजो एक कार्यक्रमका बीच चलचित्रको टिमले पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरेको थियो । किसानहरुको बास्तबिक जीवन कथामा रहेर तयार पारिएको चलचित्रको सांगतिक पक्ष भने नि कै नै बलियो रहेको छ चलचित्र मा चार ओटा गित रहेको छ भने 'इशोर त तेसै ठुलो मान्छे लै सलाम " बोलको गित निकै नै चर्चामा रहेको छ जसलाई चेतन सापकोटाले स्पर बद्द गर्नु भएको छ ।

चलचित्र पूर्ण रुपले किशानको कथामा बनाईएको छ भने चलचित्रको निर्माण बजेट करिब ७० लाख पुगेको बताउछन निर्माण पक्ष । यो फिल्म राजधानीका १४ र मोफसलका १९ वटा पर्दामा रिलिज हुँदैछ ।

बसन्त कुमार श्रेष्ठको प्रस्तुती रहेको चलचित्र "किशान" कालिगण्डकी सिने म्याक्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र हो जसमा नायक राजेश हमाल,गणेश उप्रेती, नीर शाह, राजेश ढुंगाना, मौसमी मल्ल, नन्दिता केसी, नीता ढुङ्गाना, राहुल केसी, बिमल पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलाचितामा संगीतकार चेतन सापकोटा भिलेनको रुपमा पर्दामा देखिदै छन् साथै चलचित्रमा राजु केसीको छायाँकन, रोशन श्रेष्ठको द्वन्द रहेको छ ।

0 comments:
Post a Comment