123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:28 AM
0
२०७०-०१-०५
फिल्मी अपडेट्,काठ्माण्डौ

"प्ले गर्ल" नायिका पेशलाको कटुवालको डेब्यु चलचित्र 
पछिल्लो समय नेपालि चलचित्रको रंगिन पर्दामा नव नायिकाहरु जम्न नसकेको बेला नायिका पेशाला कटुवाल भने चलचित्र "प्ले गर्ल" मार्फत प्ले गर्लको चरित्रमा बैशाख महिनामा पर्दामा देखिने भएकी  छिन ।

नेपालि चलचित्रको रंगिन संसारमा धेरै संघर्ष नगरी सजिलै आएकी नायिका पेशालाको भाबिश्या भने चलचित्रमा उनले गरेको अभिनय बाट देखिनेछ यद्दपि यसको लागि भने दर्शकरुले  बैशाख महिना नै पर्खनु पर्नेछ ।

स्मरण रहोश नायिका पेशला निर्देशक सोभित बस्नेतको चलचित्र दुलहिरानिबाट नेपालि चलचित्रको ठुलो पर्दामा प्रवेश गरेकी हुन् । बैशाखको अन्तिम तिर प्रदर्शनमा आउने चलचित्र "प्ले गर्ल" मा उनि प्ले गर्ल कै भूमिकामा देखिदैछिंन । यद्दपि चलचित्रका टिम भने हाल प्रमोसनमा जुटेको छ । चलचित्र लाई निर्माता समिर खड्काले निर्माण गरेका हुन भने निर्देशनको पाटो निर्देशक बिजय बिक्रम बस्नेतले समालेका छन्  ।
बिकाश चौधरिको संगित सुन्न  सकिने यस चलचित्रमा पेशला कटुवाल , कस्तुरी खनाल , केवल भूजेल , यदुसुधन कुवर आदि कलाकारहरुको अभिनय रहेको छ ।

नब नायिका पेशाला कटुवालको केहि तस्बिरहरु






0 comments: