123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:58 PM
0
२०६९-१२-२०
फिल्मी अपडेट ,काठ्माण्डौ 


नायिका कारीना कपुरलाई जटिल रोग "एम्नेसिया" भएको चिकित्सकको भानाई 
पछिल्लो समय निकै नै चर्चाको सिखरमा पुगेको दुई नब जोडी सेफ अलि खान र करिना कपुर हुन् र यिनै नब जोडी मध्येका एक जना बलिउडकी नायीका करिना कपुर खानलाई एउटा जटिल प्रकृतिको रोग लागेको खुलासा चिकित्शक्ले गरेकाछन् ।

चिकित्शकका अनुशार उनलाई एम्नेसिया भएको बताइएको छ यद्दपी कुन स्टेजमा छ त्यो भने चिकित्शकले खुलाएका छैनन् तर परिवार भने उनको यो रोगका कारण निराश र हैरान भएको खबर सुन्नमा आएको
छ ।
एम्नेसिया रोग भनेको छिन् छिन मै केहि कुरा बिर्सने गरिन्छ अर्थात् करिनालाई बिर्सने रोग लागेको  छ भन्दा सहज हुन्छ ।
एक दिन नायिका करिनाले आफ्नो घरमा खाना खानको लागि दिन फिक्स गरेकी थीइन तर त्यो दिन उनले आफ्नो साथि भाईलाई नबोलाउदा उनको बिर्सिने बानि रहेको र उअनलाई 
एम्नेसिया भएको खुलाशा भएको भारतीय अनलाइनहरुले समाचार प्रेषित गरेकाछन  । उनले खानामा बोलायका आफ्ना दुई साथीसहित उनले खानामा अमृता लडक, मलाइका अरोरा खान, शविना खान लगायतका आफ्ना आफ़्नतलाइ पनि लाई बोलाइएकी थिइन् येद्दपी उनले बोलाएको दिनमा भने उनीहरु कसैलाई पनि खबर नभएको आफन्तले जनाएका छन  
तर नायिका कपुर खनले झुक्कयकी पनु हुन सक्ने बताए पनि चिकित्शकले भने उनलाई 
एम्नेसिया भएको हुन सक्ने बताएको छन   

0 comments: