123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:05 PM
0
२०६९-१२-२०

फिल्मी अपडेट ,काठ्माण्डौ


नायिका जियाको जवानी माथी सेन्सरको आँखा / तेसैले निर्धारित मितिमा बर्बाद प्रदर्शन नहुने भो 
नेपालि कथानक चलचित्र बर्बाद माथि पनि सेन्सर बोर्डको तिखो कैंची लागेको छ येसैले चलचित्र बर्बाद निर्धारित मितिमा  दर्शकहरुले हेर्न नपाउने भएको  छ।



सेन्सर बोर्डले चलचित्र बर्बाद करिब ८०% अश्रिल भएको भन्दै सेन्सरमा समस्या देखिए पछि निर्माण पक्षले चलचित्रको प्रदर्शन मितिलाई पर धकेलिएको जानकारी गराएका छन ।
बर्बाद भित्र जियाको उत्तेजक दृष्य रहेकोले पनि चलाचित्रले संसारमा समस्या देखा परेको सहज अनुमान गर्न सकिन्छ ।
"बर्बाद"

यहि चैत्र २३ बाट प्रर्दशन आउने भनिएको चलचित्र  "बर्बाद" प्रदर्शनको लागि पूर्ण तयार भएपनि सेन्सरको कारणले प्रदर्शन मितिमा फेरबदल भएको निर्माण पक्षले जानकारी गराएका छन ।
अब बर्बाद कहिले प्रदर्शन हुन्छ त्यो भने  सेन्सर पछि मात्र थाहा हुनेछ ।





चलचित्र बर्बाद शहरि व्यस्त जिवनमा आधारित चलचित्र हो । चलचित्र लाइ जिके शर्माले प्रस्तुत गरेका छन र अहिले जी के शर्मा नेपाल बाहिर रहेका छन् भने अब चाडै नेपाल फर्कदै पनि छन ।
जिके शर्माको निर्माणमा रिम बिश्वकर्माको निर्देशन रहेको चलचित्र बर्बादमा नायीका जिया व्यापारिको श्रीमतिको भूमिकामा देखा पर्दैछिंन । श्रीमानले श्रीमतिलाइ समय नदिदा बाहिरी व्यक्तिले कसरी फाइदा उठाउछ र घर परिवार कसरि बर्बाद हुन सक्छ देखाउन खोजिएको प्रस्तुतकर्ता शर्माले कलिउड अपडेटलाइ बताएका छन । जि के शर्मा नायक रहेको चलचित्र "बर्बाद" प्रर्दशनको क्रममा रहेको छ ।संगित दिपक शर्माले दिएका छन ।

0 comments: