२०७०-०१-०५
फिल्मी अपडेट्,काठ्माण्डौ
"बर्बाद लाई तेसै बर्बाद हुन दिन्न" निर्माता जि के शर्मा
सेन्सर बोर्डले चलचित्र "बर्बाद" करिब ८०% अश्रिल भएको भन्दै सेन्सरमा समस्या उत्पन्न गराएपछि अन्योलमा परेको निर्माण पक्षले चलचित्रको प्रदर्शन मितिलाई पर सारेका थिए ।
चलचित्र "बर्बाद" को सेन्सर गर्ने समयमा यसका निर्माता जी के शर्मा नेपाल बाहिर थिए यद्दपि उनले आफ्नो चलचित्रलाई सेन्सर बोर्डले किन ८०% अश्लिल भन्दै सेन्सर गर्न मानेन एसको जबाफ माग्न निर्माता तथा अभिनेता जिके शर्मा नेपाल आउदैछन ।
फिल्मी अपडेट संग अनलाईनमा कुरा गर्दै उनले भने "म नेपाल आएर बर्बादको सेन्सर गर्नेछु
र मेरो चलचित्र बर्बादमा सेन्सरले कहाँ र कति अश्लिल देख्यो यो म बुझ्ने छु " उनले भने ।
"म मेरो चलचित्र बर्बाद लाई तेसै बर्बाद हुन दिन्न "निर्माता शर्मा
यद्दपी "बर्बाद" भित्र नायिका जियाको उत्तेजक दृष्य रहेकोले पनि चलाचित्रले संसारमा समस्या देखा परेको सहज अनुमान गर्न पनि गर्न सकिन्छ ।
यहि चैत्र २३ बाट प्रर्दशन आउने भनिएको चलचित्र "बर्बाद" प्रदर्शनको लागि पूर्ण तयार भएपनि सेन्सरको कारणले प्रदर्शन मितिमा फेरबदल भएको निर्माण पक्षले जानकारी गराएका छन ।
अब बर्बाद कहिले प्रदर्शन हुन्छ त्यो भने सेन्सर पछि मात्र थाहा हुनेछ ।

चलचित्र बर्बाद शहरि व्यस्त जिवनमा आधारित चलचित्र हो । चलचित्र लाइ जिके शर्माले प्रस्तुत गरेका छन र अहिले जी के शर्मा नेपाल बाहिर रहेका छन् भने अब चाडै नेपाल फर्कदै पनि छन ।
जिके शर्माको निर्माणमा रिम बिश्वकर्माको निर्देशन रहेको चलचित्र बर्बादमा नायीका जिया व्यापारिको श्रीमतिको भूमिकामा देखा पर्दैछिंन । श्रीमानले श्रीमतिलाइ समय नदिदा बाहिरी व्यक्तिले कसरी फाइदा उठाउछ र घर परिवार कसरि बर्बाद हुन सक्छ देखाउन खोजिएको प्रस्तुतकर्ता शर्माले कलिउड अपडेटलाइ बताएका छन । जि के शर्मा नायक रहेको चलचित्र "बर्बाद" प्रर्दशनको क्रममा रहेको छ ।संगित दिपक शर्माले दिएका छन ।

0 comments:
Post a Comment