२०७०-०१-१४
फिल्मी अपडेट्,काठ्माण्डौ
बशन्तको "राजिनिती" मा माहानायक हमाल पनि
नेपाली कथानक चलचित्र ‘राजनीति’को फर्स्टलुक तथा पोस्टर यसै चलचित्रका निर्देशक बसन्त निरौलाले आफ्नो सामाजिक संजाल फेसबुक बाट सार्बजानिक गरेका छन् ।
उनले शनिवार आफ्नो पर्सनल फेसबुक अकाउन्ट मार्फत चलचित्र "राजनीति" को फर्स्टलुक तथा पोस्टर सार्वजनिक गरेका थिए ।

सार्बजानिक गरिएको पोस्टरमा महानायक राजेश हमाल र गायिका एबम अभिनेत्री कोमल वली लाइ बेग्लै पहिरनमा देख्न सकिन्छ । साथै सार्बजनिक गरिएको पोस्टरमा चलचित्रका अन्य पात्रहरुको पनि अनुहार देखिएको छ ।
"चलचित्र ‘राजनीति’मा देशको पछिल्लो राजनीतिक परिस्थितीलाई जस्ताको तस्तै पर्दाको मार्फत बाट उतार्ने प्रयास गरेको छु" भन्छन चलचित्रका निर्देशक बसन्त निरौला ।
वी.एन फिल्मसको व्यानरमा निर्माता दिपक सुवेदी र दिपक के भट्टराईले सयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘राजनीति’मा माहानायक राजेश हमाल अभिनेत्री कोमल ओली ,दिपक सुवेदी, पवित्रा आचार्य, सन्तोष लम्साल, हरी पन्त लगायतका कलाकारहरुको अभिनयको साथै अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

0 comments:
Post a Comment