२०६९-१२-३०
फिल्मी अपडेट ,काठ्माण्डौ
नेपाली चलचित्र भित्तामा हिट पर्दामा फ्लप
नेपाली चलचित्र बजार सानो छ तर यहाँ हप्ताको एउटा सुक्रबार एकैपटक ३ देखी ४ वटा चलचित्र प्रदर्शनमा आउने गर्दछन । अनि चलचित्रको पोस्टर भित्तामा लाग्छ र हलमा चलचित्र तर हलको चलचित्र दर्शक बाडिएका कारण फ्लप हुन्छ र भित्ताको पोस्टर भने हिट हुन्छ कारण जतापनी फिल्मको पोस्टर ,अनी भएन त नेपाली चलचित्र भित्तामा हिट पर्दामा फ्लप ?

नेपाली चलचित्र रजतपट कुनै समयमा बर्षमा २०,२५ वटा चलचित्र बन्ने गर्थे र सबै चलचित्रहरु चल्न्ने पनि गर्दथे र तेतिबेला अहिलेको जस्तो चलचित्र प्रमोसन र प्रचार प्रशारको लागी जती मिडिया हरुछन पहिले त्यती थिएनन । तर पनि चलचित्र चल्न्ने नै गर्दथे ।
नेपालि कथानक चलचित्र करोडपती ,नेपाली बाबु,आफ्नत्, बुहारी लगायतका धेरै चलचित्र हरुछन जुन चलचित्र बिना प्रचार प्रसार चलेका थिए । तर अहिले धेरै सन्चार माध्यम , र प्रचार प्रसारको धेरै साधन हुँदा पनि चलचित्रहरु चलेकाछैनन यस्को कारण के हुन सक्छन तपाईं आफै एक्पटक बिचार गर्नुस र तल हामिलाई फिड्ब्याक दिनुहोला ।

अब प्रशंग बदलौ कुरा गरौ चलचित्र प्रचार प्रशारको लागि अपनाउने साधनहरुको ।
नेपाली चलचित्र प्रमोशन र प्रचार प्रशारको लागि नेपालि निर्माता ,निर्देशकहरुलाई कहाँ बाट जुक्त्ती आउँछ कुन्नी हरेक किशिमको उपाय अपनाउछन । कहिले भित्तामा लेख्न पुग्छन , कहिले रत्नपार्क ,बस पार्क पुगेर गाडिमा स्टिकट टाँस्न पुग्छन त कहिले दर्शक लोभ्यौउन उपहार योजना राख्छन ।
तर पनि खै चलेको चलचित्र ,खै गरेको राम्रो ब्यापार ?
चलचित्र चलाउन दर्शक झुक्काउने हैन चलचित्रको मर्म र दर्शकहरुको इछ्या लाई बुझ्नुष हामी तेतिमात्र भन्छौ ।

आफ्नो चलचित्रको पब्लिसिटी गर्नका निमित्त निर्माताहरु शहरका मुख्य चोक-चोकमा होडिङ् बोर्डहरु झुण्ड्याउँने गर्छन जस्ले शहरको सुन्दर्तामा निकै नै प्रभाब पारेको छ भने यस्बाट अन्य किशिमका बेफाइदा पनि देखा पर्न जान्छन ।
जस्तो कि कुरा गरौ चलचित्र "चपली हाइट्" को महानागरिय ट्राफिक प्रहरीले राज्धानिको ट्राफिक बेबस्थापनमा बाधा पुग्ने र सवारी चालकको ध्यान तेस तर्फ जाने हुँदा सडक दुर्घटना हुने भन्दै पोस्टर र होर्डिङ बोर्ड हटाउने लगाएको थियो ।
र पछिलो क्रममा सहरको सुन्दरता बिगार्यो भन्दै महानगर पालिकाले नेपालि कथानक चलचित्र "विसा गर्ल" र चलचित्र "फेसबुक' को पनि होर्डिङ हटाएको थिए ।
"अनियमित तरिकाले राखिएको बोर्ड हामी निकल्न्ने गर्छौ" महानगर पालिका का एक कर्मचारिले फिल्मी अपडेट सँग भने ।

अब कुरा गरौ पोस्टरको गत सुक्रबार देखि प्रदर्शनमा आएको ४ चलचित्रहरुले हलमा मात्र हैन पोस्टेरमा पनि प्रतिश्पर्दा गर्नु पर्यो र जस्को मार खेप्यो शहरको सुन्दरताले । एकै पटक चार वटा चलचित्रहरु प्रदर्शनमा आउँदा चलचित्रको पोस्ट्रले पनि ठाउँ पाएन ।
आकाशे पुलको मुनि, कसैको घरको गेटमा र बिजुलीको पोल पनि सिकार बन्यो चलचित्रको पोस्टरको । च्यातिएर रहेका यी पोस्टरहरुले शहरको सुन्दर्तामा कतिको प्रभाब पारेको छ तस्बिर हेर्नुश अनि प्रतिकृया दिनुहोला ।
उत्कृश्ट प्रतिकृया दिने लाई स धन्यबाद उपहार प्रदान गर्नेछौ ।

0 comments:
Post a Comment