२०७०-०१-१०
फिल्मी अपडेट ,काठ्माण्डौ
‘दुई दुना पाँच’ को डबिङ् धमाधम हुँदै / बेस्त छन नायक करण श्रेष्ठ ‘क्रेजी’
"दुई दुना चार हैन" अब ‘दुई दुना पाँच’ भैसक्यो नायक जय किशन बस्नेतको लागि ।
नायक जयकिशन बस्नेतको निर्माण तथा निर्देशनमा हाल एउटा चलचित्र तयार हुन्दैछा चलचित्र हो ‘दुई दुना पाँच’। हाल यस चलचित्रको डबिङ कार्य धमाधम हुन्दैछ राजधानीको बागबजार स्थित सिनेजोन स्टुडियोमा भने डबिङ्मा अहिले नायक करण श्रेष्ठ ‘क्रेजी’ बेस्त रहेका छन् । फिल्मी अपडेट संग को भेटमा उनले भने "यो चलचित्रमा मेरो भूमिका दमदार रहेको छ र मैले यस चलचित्रबाट राम्रो आशा राखेको छु " उनले भने ।
करण श्रेष्ठ ‘क्रेजी’जयकिशन बस्नेत, राजेश ढुंगाना, बालदिप राई, एन बी महर्जन, जोश्ना भट्टका साथै स्वो नायिका जेशिका खड्काको पनि अभिनय रहेको कमेडी फरमुलाको चलचित्र ‘दुई दुना पाँच’मा एन बी महर्जनको द्वन्द्व रहेको छ भने चलचित्रमा संगीत पक्ष छैन बताउँछन निर्माण पक्ष । काठमाण्डौको सीने जोन स्टुडियोमा सुरु भएको डबिङ कार्यमा चलचित्रका मुख्य कलाकार करण क्रेजी आफ्नो आवाज भर्नमा व्यस्त देखिएका थिए । करणले सिनेमामा आफ्नो भुमिका दमदार रहेको बताउँदै यसबाट धेरै नै आशा गरेको बताए ।
चलचित्र असार २८ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।

0 comments:
Post a Comment